सामुदायिक विद्यालयमा सेनेटरी प्याड निःशुल्क


प्रकाशित मिति : May 29, 2019

काठमाडौं, १५ जेठ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७६र०७७ को वार्षिक बजेट प्रस्तुत गरिरहेको अर्थमन्त्री डा युवराज खतिवडाले सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड निस्शुल्क उपलब्ध गराइने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्