आरजु राणालार्इ हराउँदै एमाले उम्मेद्वार राना कैलाली-५ मा विजयी


२४ मंसिर २०७४, आईतवार
arju rana

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का उम्मेदवार नारदमुनि रानाले विजयी भएका छन् । राना २७ हजार २ सय २ मत ल्याइ विजयी भएकी हुन् । arju rana

उनका प्रतिद्वन्द्वि नेपाली कांग्रेसका उम्मेदवार आरजु राणा देउवाले २२ हजार ३ सय २२ मत ल्याएकी छन्।  रानाले मतगणनाको सुरूवातदेखि नै लगातार अग्रता लिएका थिए ।
कैलालीमा निर्वाचन लड्न पुगेकी आरजु विरुद्ध प्रतिष्पर्धीहरूले टुरिस्ट उम्मेद्वारको आरोप लगाएका थिए। लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुले धनगढीमा घर समेत किनेकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७