प्रदेश नम्बर दुई र कर्णाली प्रदेश अध्यारो मुक्त


१५ जेष्ठ २०७६, बुधबार
bujet bhasan 1

काठमाडौं, १५ जेठ । प्रदेश नम्बर दुई र कर्णाली प्रदेशलाई अध्यारो मुक्त बनाइने घोषणा भएको छ ।
०७६ र ७७ को बजेट बिनियोजनमा गर्दे यी दुई प्रदेशलाई अध्याारो मुक्त गराउने अर्थमन्त्री युवराज खतिवडाल घोषणा गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७