प्रदेश नम्बर दुई र कर्णाली प्रदेश अध्यारो मुक्त


प्रकाशित मिति : May 29, 2019

काठमाडौं, १५ जेठ । प्रदेश नम्बर दुई र कर्णाली प्रदेशलाई अध्यारो मुक्त बनाइने घोषणा भएको छ ।
०७६ र ७७ को बजेट बिनियोजनमा गर्दे यी दुई प्रदेशलाई अध्याारो मुक्त गराउने अर्थमन्त्री युवराज खतिवडाल घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्