उपहार दिदा स्वदेशी वस्तु नै हुनुपर्ने


१५ जेष्ठ २०७६, बुधबार
yubraj khatiwada

काठमाडौं, १५ जेठ । सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्नेे भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको आथिर्क वर्ष ०७६ र ७७ को बजेटले उपहार दिँदा अनिवार्य रुपमा स्वदेशी नै हुनुपर्ने व्यवस्था मिलाउने घोषणा गरेका हुन् । त्यसैगरी सरकारी आयोजनामा स्वदेशी निर्माण सामग्रीलाई प्राथमिकता दिने नीति लिइने खतिवडाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७