अहिलेसम्म माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभामा जितेको क्षेत्र (सूचीसहित)


२४ मंसिर २०७४, आईतवार
maobadi election sign

काठमाडौं : प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका नेकपा (माओवादी केन्द्र)का अहिलेसम्म आएको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेको छ। उसले प्रतिनिधि सभातर्फ २३ स्थानमा विजयी हासिल गरेको छ भने प्रदेशसभातर्फ ४९ स्थानमा जित हात पारेको छ।Maheshor Shrestha and moist leaders maobadi election sign
यस्तै एमालले प्रतिनिधिसभामा ५४ स्थान जित्दै पहिलो स्थानमा छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । भने प्रदेश सभामा ८९ स्थान जितेको भने प्रदेश सभामा ६५ स्थान अग्रता लिएको छ ।

हेर्नुहोस् कहाँ कसले जित्यो?

माओवादीले जितेका क्षेत्र

  1. ललितपुर  , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
  2. रामेछाप  , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत
  3. सिन्धुली  , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
  4. सिन्धुपाल्चोक  , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
  5. नुवाकोट  , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
  6. गोरखा  , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
  7. लमजुङ  , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
  8. वाग्लुङ  , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
  9. रुकुम (पश्चिम)  , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
  10. जुम्ला  , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
  11. कालिकोट  , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
  12. जाजरकोट  , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
  13. उदयपुर  , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
  14. सुरेन्द्रकुमार कार्की- झापा  , क्षेत्र नं. १- ३६१७३ मत
  15. भोजपुर  , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
  16. मोरङ  , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
  17. मोरङ  , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
  18. सोलुखुम्बु  , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
  19. दाङ  , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत
  20. बर्दिया  , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
  21. रोल्पा  , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
  22. रौतहट  , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
  23. रुकुम (पूर्व )  , क्षेत्र नं. १- कमला रोका १०४३४ मत

प्रदेश सभामा माओवादीले जितेका क्षेत्रहरू

उम्मेदवारहरू

  1. ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
  2. ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
  3. दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
  4. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल-  २०६८७ मत
  5. नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
  6. नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
  7. धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
  8. धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
  9. मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
  10. मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
  11. गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
  12. कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
  13. कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
  14. पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
  15. म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
  16. वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
  17. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
  18. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
  19. डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
  20. जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत
  21. कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
  22. जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
  23. दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
  24. इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
  25. ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
  26. खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
  27. ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
  28. पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
  29. मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
  30. मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
  31. गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
  32. गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
  33. दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
  34. पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
  35. प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत
  36. बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
  37. बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
  38. बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
  39. रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
  40. रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
  41. अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
  42. दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
  43. बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
  44. बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
  45. सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
  46. बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
  47. रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
  48. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
  49. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७