झापा ५ मा केपी शर्मा ओली विजयी, यस्तो बनाए नयाँ रेकर्ड


प्रकाशित मिति : December 10, 2017

झापा: क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली दोब्बर मतान्तरले बिजयी भएका छन्।

हालै सार्वजनिक भएको अन्तिम मत परिणा अनुसार ओलीले ५७ हजार १३९ मत ल्याए भने उनका निकतम प्रतिश्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए।

झापा ५ का ९६ हजार १९ मतदातामध्ये ९१ हजार ३ सय ४५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्