झापा ५ मा केपी शर्मा ओली विजयी, यस्तो बनाए नयाँ रेकर्ड


२४ मंसिर २०७४, आईतवार
kp sharma oli

झापा: क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली दोब्बर मतान्तरले बिजयी भएका छन्।kp sharma oli

हालै सार्वजनिक भएको अन्तिम मत परिणा अनुसार ओलीले ५७ हजार १३९ मत ल्याए भने उनका निकतम प्रतिश्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए।

झापा ५ का ९६ हजार १९ मतदातामध्ये ९१ हजार ३ सय ४५ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७