वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा निर्वाचित


२४ मंसिर २०७४, आईतवार
Hridayes Tripathi

काठमाडौं: नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवकरणप्रसाद कलवारले हराएका हुन् । Hridayes Tripathi
उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।उनका निकटम प्रतिद्वन्द्वी कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७