वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौं: नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवकरणप्रसाद कलवारले हराएका हुन् ।
उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।उनका निकटम प्रतिद्वन्द्वी कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।