झापा-२ मा एमालेकी पवित्राले कांग्रेस जिल्ला सभापतिलाई हराइन्


२४ मंसिर २०७४, आईतवार
pabitra

झापा: नेकपा (एमाले)की उम्मेदवार पवित्रा निरौला खरेल झापा क्षेत्र नं २ नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापालाई हराएकी छिन् । उनले १३,६७७ मतान्तरले विजयी बनेकी हुन् । pabitra
उनले ४५ हजार ८ सय १७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । उनका निकटम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत ल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७