कांग्रेसका महामन्त्री शशांक कोइरालाको जित निश्चित


२४ मंसिर २०७४, आईतवार
sasaka kohirala

काठमाडौं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट जित निश्चित भएको छ।sasaka kohirala
उनी अब गन्न बाँकी रहेको मत भन्दा अग्रता बढी भएकाले कोइरालाको जित सुनिश्चित भएको अधिकृत सुवेदीले जानकारी दिए।
हालसम्म भएको मतगणनामा शशांक कोइरालाले ३४७८४ मत ल्याइसकेका छन् भने उनलाई पछ्याइरहेका भविश्वर पराजुलीले ३० हजार ५ सय २३ मत ल्याएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७