सिरहा क्षेत्र नंम्बर ४ बाट नेता राजकिशोर यादव विजयी


२५ मंसिर २०७४, सोमबार
राजकिशोर यादव विजयी

काठमाडौं: सिरहा क्षेत्र नंम्बर ४ बाट राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव विजयी भएका छन् ।राजकिशोर यादव विजयी

यादवले २१ हजार १ सय ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अजय शंकर नायकले १७ हजार ५ सय ७५ मत प्राप्त गरे।

वाम गठबन्धनको राम्रो प्रभाव रहेको सिरहा यादवका लागि कठीन ठानिएको थियो। तर, उनले ३ हजार ५ सय ६९ मतले नायकलाई पराजित गरेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७