कामना सेवा बिकास बैंकको नयाँ शाखा ठमेलमा


२४ जेष्ठ २०७६, शुक्रबार
kamana bikash

काठमाडौं,२४ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले ८७औं शाखा ठमेलमा बिस्तार गरेको छ ।
काठमाडौंको महानगरपालिका वडा नं.२६ स्थित ठमेलमा नयाँ शाखा खेलेको हो। बैंकका
अध्यक्ष सुिदप आचार्य र प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुरु गरेको हो ।

कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य र संचालक चतुराखर अधिकारीले बैंकले तिब्रगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बलबन्नु पर्ने धारणा राखे ।
बैंकले देशका विभिन्न भागहरुमा ८७ वटा शाखा तथा ४० वटा एटिम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७