चार देशका लागि राजदूत सिफारिस


२४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं, २४ जेठ : सरकारले चार देशका लगि राजदूत सिफारिस गरेको छ । अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिश गरेको हो ।

अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिश गरिएको हो । यद्यपी यसको आधिकारिक जानकारी भने सार्वजनि भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७