मतपत्रमा पैसा भेटिएपछि सुनसरी क्षेत्र नं.३ मा मतगणना स्थगित


२५ मंसिर २०७४, सोमबार

काठमाडौं: सुनसरी क्षेत्र नम्बर तीनमा मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि मतगणना रोकिएको छ । काँग्रेसबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार र एमालेबाट भगवती चौधरीबीच मुख्य प्रतिस्पर्धा रहेको सो क्षेत्रमा झन्डै २० हजार मत गन्न बाँकी छ ।

Bhagwati chaudhari Gachhadar
अहिलेसम्मको मतगणनामा एमालेकी चौधरी अगाडि छन् । कानुनतः मतपत्रमा पैसा भेटिएपछि त्यो मतपत्र बदर हुन्छ । भगवती चौधरीले २७७१२ मत ल्यएकी छन् । भने विजय कुमार गच्छदारले २७४४१ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७