सिभिल बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा


२६ जेष्ठ २०७६, आईतवार
1560075501Untitled

काठमाडौं, २६ जेठ । सिभिल बैंकले धनुषाको ढल्केबरमा नयाँ शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले गरेको हो ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधि केन्द्रीत सेवा लगायत अन्य सम्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बैंकको भनाइ छ। सिभिल बैंकको यस ढल्केबर शाखा सहित बैंकको कूल शाखा संख्या ७६ पुगेकोे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७