सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट


२७ जेष्ठ २०७६, सोमबार
1560171461bangladesh bank led

काठमाडौं, २७ जेठ । सिभिल बैंकले ह्याम्स हस्पिटलसंग सम्झौता गरेको छ।

सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र हस्पिटलका अध्यक्ष आर यस भण्डारी हस्ताक्षर गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७