सिभिल बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा


प्रकाशित मिति : 10 June, 2019 8:28 pm

 

काठमाडौं, २७ जेठ । सिभिल बैंक लिमिटेडको नयाँ शाखा सिराहाको गोलबजारमा संचालनमा ल्याएको छ ।
शाखाको उद्घाटन सोमबार एक कार्यक्रमको बीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरेको हो । सिभिल बैंकको गोलबजार शाखासहित बैंकको कुलशाखा संख्या ७७ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्