सिभिल बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा


२७ जेष्ठ २०७६, सोमबार
62256832 2831141933594941 8183524196379262976 n

 

काठमाडौं, २७ जेठ । सिभिल बैंक लिमिटेडको नयाँ शाखा सिराहाको गोलबजारमा संचालनमा ल्याएको छ ।
शाखाको उद्घाटन सोमबार एक कार्यक्रमको बीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरेको हो । सिभिल बैंकको गोलबजार शाखासहित बैंकको कुलशाखा संख्या ७७ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७