काभ्रे क्षेत्र १ प्रदेशसमा (ख) चन्द्र लामा विजयी


२५ मंसिर २०७४, सोमबार
Screenshot 1

काठमाण्डौँ: काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामा विजयी भएका छन् ।

Screenshot 1

उनले नेपाली काँग्रेसका उम्मेदवार गणेश लामा भन्दा ४ हजार १७७ मत अन्तर छ । चन्द्रले २४ हजार ४४७ मत ल्याएका छन् भने गणेश लामाले २० हजार २७० मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७