निमावि तहको सबै क्षेत्रको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा


२८ जेष्ठ २०७६, मंगलवार
Teacher 3

काठमाडौं, २८ जेठ । शिक्षक सेवा आयोगले निमावि तहको नतिजा प्रकाशन गरेको छ । आयोगले निम्न माध्यमिक विद्यालय तहको खुलातर्फ स्थायी पदपूर्तिका असोज १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

 

result

शिक्षक सेवा आयोगले विज्ञान विषयको मध्यमाञ्चल, पूर्वमाञ्चल, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ । तपाईले www.tsc.gov.np पनि आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७