संखुवासभामा एमालेका राजेन्द्रकुमार गौतम विजयी


२५ मंसिर २०७४, सोमबार
rajendra gautam

काठमाडौं: संखुवासभामा प्रतिनिधिसभा अन्तर्गत नेकपा एमालेका राजेन्द्रकुमार गौतम विजयी भएका छन् ।

 

rajendra gautam

वाम गठबन्धबाट उम्मेदवार बनेका गौतमले निकटतम प्तिद्वन्दी काँग्रेसका दीपक खड्कालाई झिनो मतान्तरले हराएको हो । गौतमले ११२० मतले खड्कालाई हराएका हुन्। उनले ३२७६९ मत प्राप्त गर्दा काँग्रेसका खड्काले ३१६४९ मत पाएका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७