संखुवासभामा एमालेका राजेन्द्रकुमार गौतम विजयी


प्रकाशित मिति : December 11, 2017

काठमाडौं: संखुवासभामा प्रतिनिधिसभा अन्तर्गत नेकपा एमालेका राजेन्द्रकुमार गौतम विजयी भएका छन् ।

 

वाम गठबन्धबाट उम्मेदवार बनेका गौतमले निकटतम प्तिद्वन्दी काँग्रेसका दीपक खड्कालाई झिनो मतान्तरले हराएको हो । गौतमले ११२० मतले खड्कालाई हराएका हुन्। उनले ३२७६९ मत प्राप्त गर्दा काँग्रेसका खड्काले ३१६४९ मत पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्