पोखरामा गोली चल्यो

पोखरा, २९ जेठ । पोखराको उत्तम चोकमा भर्खरै गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गोली चलेपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनाको थप विवरण आउन भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar