लाजिम्पाटमा प्लाष्टिकको झोलामा भेटियो शिशुको शव


३० जेष्ठ २०७६, बिहीबार
Polythene Bag

काठमाडौं, ३० जेठ । लाजिम्पाटमा अञ्दाजी १० महिनाको शिशुको शव भेटिएको छ ।

सांग्रिला होटल अगाडि सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७