काँग्रेसलाई हराउँदै महोत्तरी–४ मा संघीय फोरम विजयी


२५ मंसिर २०७४, सोमबार

गौशाला: महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव विजयी भएका छन्।sanghiya samajbadi forum nepal

आज सार्वजनिक भएको मतपरिणमानुसार डा यादवले १८ हजार ३५३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याएका छन्। यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै आइसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७