प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा


३० जेष्ठ २०७६, बिहीबार
prabhu

काठमाडौं, जेठ ३० । प्रभु बैंकले कैलालीको गोदावरी नपा वडा नं.१ अत्तरियामा नयाँ शाखा खोलेको छ।

उक्त शाखाको गोदावरी नपाका नगर प्रमुख हरिसिंह साउँदले उद्घाटन गरे। आजदेखि सञ्चालनमा आएको अत्तरिया शाखाबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७