प्रतिनिधिसभाको १५६ क्षेत्रमा वाम ११२ र लोकतान्त्रिक गठवन्धन २२मा विजयी, कसले कहाँ जिते ?


२५ मंसिर २०७४, सोमबार
prachand jhalnatth madhav kp 1

काठमाडौं  :  दुई चरणमा भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको नतिजा आउन अब ९ क्षेत्रको मात्र बाकीँ छ ।   १६५ क्षेत्रमध्ये १५६ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। १५६ क्षेत्रमा वाम गठवन्धनले ११२ र लोकतान्त्रिक गठवन्धन २२ स्थानमा जित हासिल गरेको छ । जसमा एमालेले प्रतिनिधितर्फ ७७ स्थान र प्रदेशसभातर्फ १५९ स्थानमा  विजय हासिल गर्दे शीर्ष स्थानमा छ।prachand jhalnatth madhav kp
त्यसैगरी माओवादीले प्रदेश सभातर्फ ३४ र प्रदेशसभातर्फ ६६ स्थानमा जित हासिल गरेको दाेस्राे र  २१ प्रतिनिधि र ३९ प्रदेशसभातर्फ  जितेकाे कांग्रेस तेस्राे स्थानमा छ।
संघीय समाजवादी फोरम प्रतिनिधितर्फ १० र प्रदेश सभातर्फ २२ स्थानमा विजयी भएको छ। राजपाले ९ प्रतिनिधि र १५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।
मतपरिणाम अाउन बाकीं ९ वटा क्षेत्रमध्ये ५ वटा क्षेत्रमा पनि एमाले अग्रस्थानमा छ। ३ क्षेत्रमा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहँदा १ क्षेत्रमा माओवादी केन्द्र अगाडि छ।

प्रतिनिधिसभातर्फ कसले कहाँ जिते ?

नेकपा (एमाले)

  1. कञ्चनपुर २:नरबहादुर धामी(३३२२०)
  2. डोटी:प्रेमबहादुर अाले(३२५१०)
  3. धनुषा ४:रघुवीर महासेठ (२२५३२)
  4. नवलपरासी(पूर्व):तीलबहादुर क्षेत्री (३९०५३)
  5. भक्तपुर२ :महेश बस्नेत(३६४१२)
  6. ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई (२९,४७९)
  7. पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)
  8. ईलाम :-क्षेत्र नं. १  : झलनाथ खनाल (३६,८०७)
  9. ईलाम :-क्षेत्र नं. २  : सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)
  10. झापा:-क्षेत्र नं.२     : पवित्रा निरौला (खरेल) (४५,८१७)
  11. झापा:-क्षेत्र नं. ४    : लाल प्रसाद साँवा लिम्बू (४३,४१५)
  12. झापा:-क्षेत्र नं. ५     : के.पी शर्मा ओली (५७,१३९)
  13. धनकुटा:-क्षेत्र नं. १  : राजेन्द्र कुमार राई (३७,३३३)
  14. मोरङ:-क्षेत्र नं. १     : घनश्याम खतीवडा (३७,५२४)
  15. मोरङ:-क्षेत्र नं. ३     : भानुभक्त ढकाल (४२,४१३)
  16. मोरङ:-क्षेत्र नं. ६     :  लालबाबु पंण्डित (३३,९४१)
  17. सुनसरी:-क्षेत्र नं. १    :  जय कुमार राई (४४,५२८)
  18. खोटाङ:-क्षेत्र नं. १     :  विशाल भट्टराई (३६,३२९)
  19. ओखलढुङ्गा:-क्षेत्र नं. १: यज्ञराज सुनुवार (३२,५७०)
  20. बाजुरा:-क्षेत्र नं. १        : लाल बहादुर थापा (२८,०६५)
  21. अछाम :-क्षेत्र नं. १       :  भीम वहादुर रावल (२४,८८३)
  22. अछाम :-क्षेत्र नं. २       :  यज्ञ बहादुर बोगटी (२१,९६५)
  23. बझाङ्ग:-क्षेत्र नं. १        : भैरव बहादुर सिंह (३४,६१२)
  24. कैलाली:-क्षेत्र नं. ५       :  नारद मुनि राना (२७,२०२)
  25. दार्चुला:-क्षेत्र नं. १        : गणेश सिंह ठगुन्ना (२८,९९८)
  26. बैतडी:-क्षेत्र नं. १        : दामोदर भण्डारी (३९,५२४)
  27. डोल्पा:-क्षेत्र नं. १        : धन बहादुर बुढा (११,७६१)
  28. मुगु:-क्षेत्र नं. १             :    गोपाल बहादुर बम (१३,०३४)
  29. दैलेख :-क्षेत्र नं. १         :रविन्द्र राज शर्मा (२३,७६७)
  30. दैलेख :-क्षेत्र नं. २         :राजबहादुर बुढाक्षेत्री (२३,३२३)
  31. सुर्खेत:-क्षेत्र नं. १         :ध्रुवकुमार शाही (३६,७५९)
  32. सुर्खेत:-क्षेत्र नं. २         :नवराज रावत (३७,४४७)
  33. गुल्मी:-क्षेत्र नं. १         :प्रदिप कुमार ज्ञवाली (३७,८१४)
  34. गुल्मी:-क्षेत्र नं. २         :गोकर्ण राज विष्‍ट (३४,६१८)
  35. पाल्पा:-क्षेत्र नं. १         :दल बहादुर राना (३२,५४९)
  36. पाल्पा:-क्षेत्र नं. २         :सोम प्रसाद पाण्डेय (३४,८९९)
  37. रुपन्देही:-क्षेत्र नं. २       :  विष्‍णु प्रसाद पौडेल (४४,००९)
  38. रुपन्देही:-क्षेत्र नं. ३        : घनश्याम भुसाल (३२,८६६)
  39. कपिलवस्तु:-क्षेत्र नं. २ :बृजेश कुमार गुप्‍त (३५,१७७)
  40. दाङ:-क्षेत्र नं. १            :     मेटमणि चौधरी (३७,९०८)
  41. दाङ:-क्षेत्र नं. ३             :    हिराचन्द्र के.सी. (४०,२८७)
  42. बाँके:-क्षेत्र नं. ३              :   नन्द लाल रोका क्षेत्री (३१,५९३)
  43. बर्दिया:-क्षेत्र नं. २         :सन्त कुमार थारु (५०,५५५)
  44. मनाङ:-क्षेत्र नं. १         :पोल्देन छोपाङ गुरुङ्ग (२,३००)
  45. कास्की:-क्षेत्र नं. १         :खगराज अधिकारी (३९,२४२)
  46. कास्की:-क्षेत्र नं. २         :रविन्द्र प्रसाद अधिकारी (२७,२०७)
  47. कास्की:-क्षेत्र नं. ३        : जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)
  48. तनहुँ:-क्षेत्र नं. १             :    कृष्ण कुमार श्रेष्ठ (३४,४९२)
  49. तनहुँ:-क्षेत्र नं. २              :   केदार सिग्देल (३२,९३५)
  50. मुस्ताङ्ग:-क्षेत्र नं. १         :प्रेम प्रसाद तुलाचन (३,५४४)
  51. म्याग्दी:-क्षेत्र नं. १         :भुपेन्द्र बहादुर थापा (२३,३०८)
  52. बाग्लुङ:-क्षेत्र नं. १         :सुर्य प्रसाद पाठक (३३,३५७)
  53. पर्वत :-क्षेत्र नं. १         :पदम गिरी (३९,२७५)
  54. दोलखा:-क्षेत्र नं. १        : पार्वत गुरुङ (५५,४५७)
  55. सिन्धुली:-क्षेत्र नं. १         :गणेश कुमार पहाडी (३२,५२९)
  56. धादिङ:-क्षेत्र नं. १         :भुमि प्रसाद त्रिपाठी (४९,१२१)
  57. धादिङ:-क्षेत्र नं. २         :खेम प्रसाद लोहनी (३६,६५४)
  58. नुवाकोट:-क्षेत्र नं. २        : नारायणप्रसाद खतिवडा (३६,८९२)
  59. काठमाण्डौ:-क्षेत्र नं. २     :    माधवकुमार नेपाल (२७,३६६)
  60. काठमाण्डौ:-क्षेत्र नं. ३      :   कृष्‍ण बहादुर राई (१९,१६९)
  61. काठमाण्डौ:-क्षेत्र नं. ५       :  ईश्वर पोखरेल (२३,०२९)
  62. काठमाण्डौ:-क्षेत्र नं. ७        : राम बिर मानन्धर (१८,१०२)
  63. काठमाण्डौ:-क्षेत्र नं. ८         :जीवनराम श्रेष्‍ठ (१३,३९७)
  64. काठमाण्डौ:-क्षेत्र नं. ९         :कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)
  65. सिराहा:-क्षेत्र नं. ३        : लिलानाथ श्रेष्ठ (२३,२२७)
  66. भक्तपुर:-क्षेत्र नं. २        : महेश बस्नेत (३६,४१२)
  67. ललितपुर:-क्षेत्र नं. १        : नवराज सिलवाल (२६,९५१)
  68. ललितपुर:-क्षेत्र नं. २         : कृष्ण लाल महर्जन (२७,७१३)
  69. मकवानपुर :-क्षेत्र नं. १ : कृष्‍ण प्रसाद दहाल (४०,६३१)
  70. मकवानपुर :-क्षेत्र नं. २ : विरोध खतिवडा (४६,७८१)
  71. चितवन:-क्षेत्र नं. १         : सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)
  72. चितवन:-क्षेत्र नं. २        : कृष्ण भक्त पोख्रेल (४४,६७०)
  73. सिन्धुपाल्चोक:-क्षेत्र नं. २ : शेर बहादुर तामाङग (३८,४०१)
  74. नवलपरासी:-क्षेत्र नं. १  : हृदयेश त्रिपाठी (१९,२६१)
  75. रूपन्देही-१ : छविलाल विश्वकर्मा ३४७५२
  76. काभ्रेपलाञ्चाेक २: गाेकूल प्रसाद वाँस्काेटा ५४४२७
  77. सङ्खुवासभामाः राजेन्द्रप्रसाद गौतम (३२७६९)

    माअोवादीले जितेका क्षेत्र

    1. कैलाली ४:लेखराज भट्ट(३१३५९)
    2. सल्यान १:टेकबहादुर बस्नेत (
    3. कञ्चनपुर १:बिना मगर २९०२१
    4. महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)
    5. उदयपुर २:सुरेशकुमार राई(२२५५१)
    6. काभ्रे १: गंगाबहादुर तामाङ(४३६३१)
    7. कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)
    8. बाँके १:महेश्‍वर जंग गहतराज (३११७३)
    9. ललितपुर  , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
    10. रामेछाप  , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत
    11. सिन्धुली  , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
    12. सिन्धुपाल्चोक  , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
    13. नुवाकोट  , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
    14. गोरखा  , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
    15. लमजुङ  , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
    16. वाग्लुङ  , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
    17. रुकुम (पश्चिम)  , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
    18. जुम्ला  , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
    19. कालिकोट  , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
    20. जाजरकोट  , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
    21. उदयपुर  , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
    22. सुरेन्द्रकुमार कार्की- झापा  , क्षेत्र नं. १- ३६१७३ मत
    23. भोजपुर  , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
    24. मोरङ  , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
    25. मोरङ  , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
    26. सोलुखुम्बु  , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
    27. दाङ  , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत
    28. बर्दिया  , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
    29. रोल्पा  , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
    30. रौतहट  , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
    31. रुकुम (पूर्व )  , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
    32. कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)
    33. चितवन ३:  पुष्पकमल दाहाल ४८२७६
    34. सर्लाही ३ः रामेश्वर राय यादव (२२३६७)

    नेपाली कांग्रेस 

     

    1. उदयपुर १:नारायण खड्का (३३१४२)
    2. नवलपरासी २: देवेन्द्र राज कडेल (३४१३०)
    3. बारा १: उमाकान्त चौधरी(२४४५०)
    4. सुनसरी ४:ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)
    5. रुपेन्देही४:प्रमोद कुमार यादव (३१७१८)
    6. नवलपरासी(पूर्व)१: शशांक कोइराला()
    7. सप्तरी ४:तेजुलाल चौधरी(२४११३)
    8. काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
    9. काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
    10. काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
    11. काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
    12. रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
    13. मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
    14. कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
    15. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
    16. डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
    17. रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
    18. रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)
    19. सुनसरी २:  सिताराम मेहता (४१४९५)
    20. नवलपरासीपश्चिम २ः देवेन्द्रराज कँडेल(३४१३०)
    21. सिरहा १: प्रदिप गिरि २३९५

संघीय समाजवादी फोरम नेपाल
 

  1. धनुषा २:उमा शंकर असगहरियाँ(३२०४४)
  2. बारा ३ :रामबाबु कुमार यादव(२१३३६)
  3. पर्सा १:प्रदीप यादव(२११२५)
  4. बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत
  5. सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत
  6. सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव-  २१६२० मत
  7. बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव-  २८१८५ मत
  8. पर्सा ३ः हरिनारायणप्रसाद राैनियार (१५१६८)
  9. पर्सा २ः विमल श्रीवास्तव(२११६९)
  10. महाेत्तरी ४: सुरेन्द्रकुमार यादव (१८३५३)

राजपा 

  1. महोत्तरी २:शरतसिंह भण्डारी(३०९२२)
  2. सिरहा ४:राजकिशोर यादव (२११४४)
  3. बारा ४:एकाबाल मियाँ
  4. महोत्तरी ३: महन्त ठाकुर
  5. सर्लाही २:महेन्द्र राय यादव(२५२३४)
  6. सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी-  २२८५४ मत
  7. धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत
  8. रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत
  9. पर्सा ४: लक्ष्मनलाल कर्ण (२०७३८)
  10. सर्लाही १: प्रमाेद साह (२२०३६)

नयाँ शक्ति  

  1. गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत

स्वतन्त्र

हुम्ला : छक्कबहादुर लामा

राप्रपा 

झापा ३: राजेन्द्र लिङ्देन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७