प्रभु बैंकको नयाँ शाखा कार्यालय कैलालीको टिकापुरमा


३१ जेष्ठ २०७६, शुक्रबार
62487954 320529115514487 4574180379723825152 n K769J90tmr

कैलाली, ३१ जेठ । प्रभु बैंक लिमिटेडले कैलालीको टिकापुर न.पा. १ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरे ।

नगर प्रमुख रावलले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७