सशस्त्रका १३ डिआइजीको सरुवा, को कहाँ ? (सूचीसहित)


१ असार २०७६, आईतवार
apf

काठमाडौं, १ असार । सशस्त्र प्रहरी बलका १३ जना डिआइजीको सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ १३ डिआइजीहरुको सरुवा गरेको हो ।

मन्त्रालयले गरेको सरुवाअनुसार सशस्त्र प्रहरी बलका २ नम्बर प्रदेशमा डिआईजी राजु अर्याल, १ नम्बर प्रदेशमा नगेन्द्र थापा, ३ नम्बर प्रदेशमा चिरञ्जीवी अधिकारी, ५ नम्बर प्रदेशमा नारायणदत्त पौडेल, कर्णाली प्रदेशमा प्रजाभक्त श्रेष्ठ, सुदुरपश्चिम प्रदेशमा गोविन्द क्षेत्री र उपत्यकामा चन्द्रप्रकाश गौतम रहेका छन् ।
हेर्नुस् सूची

1 6
2 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७