शिक्षकको विभिन्न क्षेत्रको नतिजा एकैपल्ट सार्वजनिक (नतिजासहित)


१ असार २०७६, आईतवार
Teacher 3 1

काठमाडौं, १ असार । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फका विभिन्न नतिजा सार्वजनिक गरेको छ ।

आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ निमावि तहको नेपाली विषयको मध्यमाञ्चल क्षेत्रको लिखित नतिजा, खुला प्रतियोगितात्मक परीक्षातर्फ निमावि तहको नेपाली विषयको पूर्वाञ्चल क्षेत्रको लिखित नतिजा, खुला प्रतियोगितात्मक परीक्षातर्फ निमावि तहको नेपाली विषयको पश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा प्रकाशित गरेको हो ।

निम्न माध्यमिक तहको लिखित नतिजाको एसएमएससम्बन्धी सूचना आयोगले निम्न माध्यमिक तहको पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिममाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले आफ्नो साइटमा उल्लेख गरेअनुसार पिडिएफ फाइल प्रकाशित गरेको छ । नतिजा तल अपलोड गरिएको छ । नतिजा हेर्न एसएमएसको व्यवस्था पनि गरिएको आयोगले जनाएको छ ।
हेर्नुस् सूचना

1 7
2 7
3 6
4 5
5 3
6 3
7 3
8 2
9 2
10 2
11 3
12 2
13 2
14 2
15 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७