यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


२ असार २०७६, सोमबार
exchange money

काठमाडौं, २ असार । सोमबार कुवेती दिनार बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा तोकेको छ । आइतबार डलरको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा थियो ।

यस्तै सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा छ । आइतबार पनि खरिदर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । आइतबार पनि कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा नै थियो ।

आइतबार खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । हिजो दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ थियो ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा छ । हिजो रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा थियो ।

कोरियन वन १ सय वनको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा छ । हिजो १ सय वनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा थियो । सोमबार कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ घटेको छ ।

कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६२ पैसा पुगेको छ । हिजो कुवेत दिनार १ को खरिदरदर ३६६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा थियो ।

आज बहराइन दिनारको खरिददर २९५ रुपैयाँ ४६ पैसा र खरिददर २९७ रुपैयाँ ०५ पैसा छ । शुक्रबार यसको १ को खरिददर २९५ रुपैयाँ ५८ पैसा र खरिददर २९७ रुपैयाँ १७ पैसा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७