सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा विशेष छुट


२ असार २०७६, सोमबार
image004 SzUpSwNBIa 1

काठमाडौं,असार २ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७