२४ घन्टापछि गच्छदारको क्षेत्रमा मतगणना सुरू,कति मत गणना हुन बाँकी ?


२६ मंसिर २०७४, मंगलवार
Bhagawati choudhary Bijayekumar Gachhadar

काठमाडौं: सोमबार बिहान ११ बजेदेखि सुनसरी क्षेत्र नम्बर ३ मा स्थगित भएको मतगणना सुरू भएको छ।Bhagawati choudhary Bijayekumar Gachhadar

उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवती चौधरीबीच प्रतिस्पर्धा रहेको सो क्षेत्रमा मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगित भएको थियो।

चौधरीको २९३२६ मत रहँदा गच्छदारको २९१७१ मत रहेको छ। सो क्षेत्रमा २० हजार मत गणना हुन बाँकी रहेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७