बैबाहिक बन्धनमा बाँधिए अनुष्का र विराट


२६ मंसिर २०७४, मंगलवार

 

 

virsuhka15

एजेन्सी: क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा वैबाहिक जीवनमा प्रवेश गरेका छन् । इटालीको टस्कनीमा उनीहरुको विवाह सम्पन्न भएको छ । सोमबार राती विराट र अनुश्काले ट्वीट गर्दै विवाह भएको औपचारिक जानकारी गराएका छन् । बिराट र अनुष्काले लेखेको छन् कि–‘आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर प्रेमको बन्धनमा बाँधिने छौं ।’dc Cover k9kadk7lho9mrs9cpcbsdefk66 20171211212359.Medi Copy

वैबाहिक कार्यक्रममा शाहरुख खान, सचिन तेण्डुलकर लगायत ५० जनालाई निम्ता गरिएको थियो । बिहेका लागि अनुष्का र विराट केहि दिन अगाडि इटाली प्रस्थान गरेका थिए । उनीहरुले पहिलो वेडिङ रिसेप्सन २१ डिसेम्बर दिल्लीमा दिने भएका छन् ।virat

उक्त रिसेप्सनमा विराट र अनुष्काका नातेदार सहभागी हुनेछन् । दोश्रोे पार्टी २६ डिसेम्बरमा हुने भएको छ । जहाँ बलिउड र क्रिकेट क्षेत्रका हस्तिहरुका लागि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७