शिक्षक लाइसेन्सको फर्म खुल्यो


२ असार २०७६, सोमबार
teacher laicens

काठमाडौं, २ असार । शिक्षक अध्यापन अनुपति पत्र (लाइसेन्स)को फारम खोलेको छ । शिक्षक सेवा आयोगले सोमबार अध्यापन अनुमति पत्रको प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तहमा फारम खुलाएको हो ।

फारम भर्न २०७६ असार २ गतेदेखि २०७६ साल असार २२ गतेसम्म मिति तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । 

यसैगरी प्राथमिक तहकाे लागि ५००, निम्न माध्यमिक ७०० र  माध्यमिक तहका लागि १००० रूपैयाँ दस्तुर ताेकिएकाे छ । 

हेर्नुहोस् पुरा विज्ञापन

 

1 8
2 8
3 7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७