विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र बंगलादेश भिड्दै


५ असार २०७६, बिहीबार
icc 2019

काठमाडौं, ५ असार । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा ट्रेन्ट ब्रिजमा शुरु हुनेछ ।

अष्ट्रेलियका लागि आरोन फिन्चको कप्तानीमा स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पाले खेल्ने छन् ।

यस्तै बंगलादेशको टिममा मश्रफे मोरटजाको कप्तानीमा अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, माहम्मद मिथुन, माहम्मद सइफुदि, मोसदक हुसेन, मुश्फिकयर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमा, शकिब अल हसन, सौम्या सरकार, ममिम इकबलले खेल्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७