सर्लाही ४ मा कांग्रेसका अमरेशकुमार विजयी


२६ मंसिर २०७४, मंगलवार
amaresh kumar singh

काठमाडौं: सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

amaresh kumar singh
भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उनले २९६७१ मत ल्याएका छन् । सुरुदेखि पछि परेपनि सिंहले अन्तिममा अवस्थामा अग्रता बनाउँदै नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
अमरेशका निकटम् प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले २८१३५ मत ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७