मतपरिणाम आउन बाँकी सबै क्षेत्रमा एमालेको अग्रता (पछिल्लो मतपरिणम सहित)


२६ मंसिर २०७४, मंगलवार
uml

काठमाडौं : दुई चरणमा भएको प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष तर्फको १६५ क्षेत्रमा अब ४ क्षेत्रको मात्र आउन बाकीँ छ ।uml
१६१ क्षेत्रमध्ये ११५ क्षेमा वाम गठवन्धनले र लोकतान्त्रिक गठवन्धन २३ स्थानमा जित हासिल गरेको छ ।जसमा एमालेले प्रतिनिधितर्फ ७७ स्थान र प्रदेशसभातर्फ १६४ स्थानमा विजय हासिल गरेको छ । भने २ स्थानमा अग्रता लिएको छ ।
त्यसैगरी माओवादीले प्रदेश सभातर्फ ३६ र प्रदेशसभातर्फ ७२ स्थानमा जित हासिल गरेको छ ।
२२ प्रतिनिधिसभा र ४३ प्रदेशसभामा कांग्रेसले जितेको छ । भने प्रदेश सभाको १ स्थामा अग्रता लिएको छ ।
संघीय समाजवादी फोरम प्रतिनिधितर्फ १० र प्रदेश सभातर्फ २२ स्थानमा विजयी भएको छ। राजपाले ११ प्रतिनिधि र १५ प्रदेशसभातर्फ जित हासिल गरेको छ ।
नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।

क्र.सनामजिल्ला – क्षेत्रमत परिणामनिकत्तम प्रतिद्व्न्दी
भगवती चाैधरीसुनसरी क्षेत्र नं. ३ ३०९११विजयकुमार गच्छदार – नेपाली कांग्रेस(३०७३७)
नारायण मरासिनीस्याङ्जा क्षेत्र नं. १ २६२३०राजु थापा – नेपाली कांग्रेस(२००१०)
पद्माकुमारी अर्यालस्याङ्जा क्षेत्र नं. २ २२१४१गोपालमान श्रेष्ठ – नेपाली कांग्रेस(१७९६४)
झपट रावलकैलाली क्षेत्र नं. २ १२२८२मोहनसिंह राठाैर – नेपाली कांग्रेस(१०३६७)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७