एनआई सी एशिया बैंकको ‘इ–सेवा काउन्टर डिपोजिट सेवा’ शुरु


६ असार २०७६, शुक्रबार
niv

काठमाडौं, ६ असार । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इ–सेवाको खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।

हाल ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ–बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्ने प्रावधान रहेको थियो ।

तर अब इ–सेवा काउन्टर डिपोजिटको सेवाबाट पनि इ–सेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै इ–सेवामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७