विराज र निकिताको फरक लुक्स


६ असार २०७६, शुक्रबार
nikita and biraj

काठमाडौं, ६ असार । गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिदिएपछि यतिबेला डोटीमा छायांकन भइरहेको नायक विराज भट्ट र नायिका निकिता चण्डकको चलचित्र ‘साङ्लो’ विवादमा छ ।

 

विभिन्न कारणले विवादमा परिरहँदा चलचित्रका मुख्य कलाकार विराज र निकिताको लुक्स भने सार्वजनिक भएको छ । उनीहरुलाई वीउ रोप्दै गरेको अवस्थामा पनि देख्न सकिन्छ । प्रदर्शन मिति तय नगरिएको यो चलचित्रले नायक विराज भट्टलाई डेब्यू निर्देशनमा सफल बनाउने विश्वास गरिएको छ । यो चलचित्रलाई विराज आफैले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७