सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा


६ असार २०७६, शुक्रबार
1561120354IMG 0489 copy

 

काठमाडौं, ६ असार । सिद्धार्थ बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक उद्घाटन गरेको छ।

बैंकको बट्टार शाखाको उद्घाटन विदुर नगरपालिका मेयर सन्जु पण्डितले गरे। बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटिएम र १३ सय बढी पियोएस मेसिनमार्फत् बैैकिङ्ग कारोबारगर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७