वहालवाला मन्त्रीलाई हराउँदै एमालेकी अर्याल विजयी


२६ मंसिर २०७४, मंगलवार
padma

वालिङ: स्याङ्जा क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार पद्या अर्याल ३५१४१ मत ल्याउँदै विजयी भएकी छन् ।

padma
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता तथा बहालवाला मन्त्री गोपालमान श्रेष्ठले ३१४२६ मत ल्याएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७