दुई दिन सार्वजनिक विदा


९ असार २०७६, सोमबार
sarbajanik bida

काठमाडौं, ९ असार । सूर्य विनायक नगरपालिकाले नगरसभाको तयारी र व्यवस्थापनका लागि भन्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

suryabinayak

यही असार ९ गते हुन गईरहेको नगरपालिकाको पाँचौ नगरसभाको तयारीको लागि भन्दै नगरपालिका, वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा असार ९ र १० गते सार्वजनिक विदा दिएको हो ।
हेर्नुु् सूचना

bhaktapur

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७