विप्लवका जिल्ला सेक्रेटरी पक्राउ


१० असार २०७६, मंगलवार
Biplab

पोखरा, १० असार । नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला सेक्रेटरी पोखरामा पक्राउ परेका छन् ।

विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७