एनआईसी एशियाको कार्डले दराजको मोबाइल किन्दा छुट


१० असार २०७६, मंगलवार
nic 2

काठमाडौं, १० असार । एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल फोन किन्दा बिशेष छुट पाइने भएको छ ।

असार ९ देखि असार १५ गतेसम्म चल्ने मोबाइल विकमा २५ प्रतिशत वा अधिकतम पाँच हजार रुपैयाँसम्म प्राप्त गर्न सकिने जनाइएको छ ।

मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७