कांग्रेस सचिव बास्तोलाद्वारा पदबाट राजीनामा


२७ मंसिर २०७४, बुधबार
bastola news

तनहुँ: नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोलालाले पदबाट राजीनामा दिएका छन् । मंसिर २१ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा पार्टीले जिल्लामा भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै सचिव वास्तोलाले राजीनामा दिएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।bastola news

वास्तोलाले पार्टीको जिम्मेवारीमा नरहे पनि लोकतन्त्र संस्थागतका लागि सदैव प्रतिबद्ध रहने बताएका थिए ।बास्तोला निर्वाचित सचिव हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७