कामपाका १७७ क्षेत्रका जग्गाको नयाँ मूल्याङ्कन, कुन ठाउँको जग्गाको भाउ कति ? (सूचीसहित)


११ असार २०७६, बुधबार
Kathmandu

काठमाडौं, ११ असार । काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्तर्गतका १७७ क्षेत्रका जग्गाको नयाँ मूल्याङ्कन सार्वजनिक गरेको छ ।

महानगरपालिकाले मंगलबार आर्थिक वर्ष २०७६–७७ वर्षको बजेट सार्वजनिक गर्दै विभिन्न १७७ वटा क्षेत्रका जग्गाको भाउ मूल्याङ्कन सार्वजनिक गरेको हो । यसैका आधारमा कर लाग्ने महानगरपालिकाले जनाएको छ ।

महानगरले ५ वटा क्षेत्रका जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ मूल्याङ्कन गरेको छ । महानगरले प्रतिआना ४ लाख रुपैयाँदेखि प्रति आना ५० लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरेको छ ।

महानगरले हनुमान ढोका, न्यूरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतीघर, त्रिपुरेश्वर, पुतलिसडक, कमलादी, भद्रकाली, रत्नपार्कलगायतका क्षेत्रमा प्रति आना जग्गाको मूल्य ५० लाख रुपैयाँ मूल्याङ्क गरेको छ ।
हेर्नुस् महानगरले मूल्याङ्कन गरेका कामपाका जग्गाको भाऊ

1 9
2 9
3 8
4 6
5 4
6 5
7 5
8 3
9 3
10 3
11 4
12 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७