काठमाडौं महानगरमा व्यवसाय करको दर हेरफेर, कुन व्यवसायमा कति ? (सूचीसहित)


११ असार २०७६, बुधबार
kathmandu mahanagarpalika

काठमाडौं, ११ असार । के तपाई काठमाडौं महानगरपालिकाभित्र व्यवसाय गरिरहनु भएको छ ? यदि हो भने महानगरपालिकाले व्यवसाय करको दर फेरबदल गरेको जानकारी पाउनु भयो ? काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमार्फत राजश्व संकलनको दरमा हेरफेर गरेको छ ।

महानरपालिकाले आगामी आवका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबर बजेट विनियोजन गर्दै करका दर हेरफेर गरेको हो । महानगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै शीर्षकगत रुपमा त्यस क्षेत्रमा सबैभन्दा धेरै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै अन्य प्राथमिकताका क्षेत्रमा सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ५२ करोड रुपैयाँ र शिक्षा क्षेत्रका लागि १ अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ ।

महानगरपालिकाले बजेटसँगै करको नयाँ दर पनि सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षबाट लागू हुने गरी महानगरपालिकाले ०.०१० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म सम्पत्ति कर निर्धारण गरेको छ । नयाँ कर रेट अनुसार महानगरभित्र व्यापार व्यवसाय गर्नेले तिर्नुपर्ने करको दरमा पनि सार्वजनिक गरेको छ ।

हेर्नुस् व्यवसाय करको दररेट

q
1 10
2 10
3 9
4 7
5 5
7 7
25
8 4
9 4
10 4
11 5
12 4
13 3
15 3
16 2
17 1
18 1
19 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७