६ जिल्लामा नेकपा कमिटीले पायो पूर्णता (नामावलीसहित)

काठमाडौं, १२ असार । नेकपा प्रदेश–२ का ६ जिल्ला कमिटीले पाए पूर्णता पाएको छ । गत ९ गते बसेको प्रदेश कमिटीको बैठकले ६ जिल्ला कमिटीलाई पूर्णता दिएको हो ।

प्रदेश–२ कमिटीले पर्सा, बारा, रौतहट, सर्लाही, सिराह र सप्तरीको नामावली सम्बन्धित जिल्लामा पठाएको खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
हेर्नुस् नामावली

प्रतिक्रिया दिनुहोस्