६ जिल्लामा नेकपा कमिटीले पायो पूर्णता (नामावलीसहित)


१२ असार २०७६, बिहीबार
ncp

काठमाडौं, १२ असार । नेकपा प्रदेश–२ का ६ जिल्ला कमिटीले पाए पूर्णता पाएको छ । गत ९ गते बसेको प्रदेश कमिटीको बैठकले ६ जिल्ला कमिटीलाई पूर्णता दिएको हो ।

प्रदेश–२ कमिटीले पर्सा, बारा, रौतहट, सर्लाही, सिराह र सप्तरीको नामावली सम्बन्धित जिल्लामा पठाएको खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
हेर्नुस् नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७