प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक, कहाँ कुन दलको को विजयी भए ? (सुचीसहित)


२७ मंसिर २०७४, बुधबार
Nepal election direct

काठमाडौं : पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना बुधबार सकिएसँगै प्रतिनिधिसभाको १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको हो । यस्तै प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।Nepal election direct
१ सय ६५ निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभातर्फ ६ सिटमा महिला निर्वाचित भएका छन्। भने प्रदेशसभामा १७ जना महिला उम्मेदवार विजयी भएका छन्।
एमाले पहिलो दल
निर्वाचनमा वाम गठबन्धनले १ सय १६ सिट जितेको छ।  वाम गठबन्धन बनाएर चुनावमा उत्रिएको नेकपा (एमाले) का ८० स्थान ल्याउँदै प्रतिनिधि सभामा पहिलो दल बनेको छ । यस्तै वाम गठबन्धन कै नेकपा (माओवादी केन्द्र)का ३६ दोस्रो बनेकाे छ ।
निर्वाचनमा एमालेले ६० प्रतिशत सिटमा उम्मेद्वारी दिएको थियो भने माओवादीले ४० प्रतिशत सिटमा उम्मेद्वार उठाएको थियो। तर एमालेले प्रत्यक्षमा ६९ प्रतिशत सिट जितेको छ भने माओवादीले ३१ प्रतिशत सिटमा जित हात पारेको छ।
नेपाली काँग्रेसका २३ सिट जित्दै तेस्राे क्रमश: राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् ।

यस्तै प्रदेशसभामा एमालले पहिलो दल बनेको छ । प्रदेशसभा तर्फ भने एमालेले ५१ प्रतिशत सिटमा जित हात पारेको छ। माओवादीले २२ प्रतिशत, कांग्रेसले १२ प्रतिशत, संघीय फोरम ७ प्रतिशत, राजपाले ५ प्रतिशत र अन्यले २ प्रतिशत सिटमा जित हात पारेका छन्।
नेकपा (एमाले)का १६८, नेकपा (माओवादी केन्द्र)का ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् ।

कहाँ कुन दलको को विजयी भए ?

एमाले

उम्मेदवारहरु
क्र.सनामजिल्ला – क्षेत्रमत परिणामनिकत्तम प्रतिद्व्न्दी
पद्माकुमारी अर्यालस्याङ्जा क्षेत्र नं. २ ३५१४२गोपालमान श्रेष्ठ – नेपाली कांग्रेस(३१४३६)
झपट रावलकैलाली क्षेत्र नं. २ २५१५७मोहनसिंह राठाैर – नेपाली कांग्रेस(२३३१३)
नारायण मरासिनीस्याङ्जा क्षेत्र नं. १ ३९४३३राजु थापा – नेपाली कांग्रेस(२८७३१)
दिपकप्रकाश भट्टकञ्चनपुर क्षेत्र नं. ३ २६३६४रमेश लेखक – नेपाली कांग्रेस(२६१०६)
राजेन्द्र गाैतमसंखुवासभा क्षेत्र नं. १ ३२७३९दीपक खड्का – नेपाली कांग्रेस(३१६०९)
गोकुल बास्कोटाकाभ्रेपलाञ्चोक क्षेत्र नं. २ ५४४२७मधु अाचार्य – नेपाली कांग्रेस(३६५७९)
दलबहादुर रानामगरपाल्पा क्षेत्र नं. १ ३२५४९विजयराज घिमिरे – नेपाली कांग्रेस(२३९९३)
गणेश पहाडीसिन्धुली क्षेत्र नं. १ ३२५२९प्रेमचन्द्र दाहाल – नेपाली कांग्रेस(२२३८९)
महेश बस्नेतभक्तपुर क्षेत्र नं. २ ३६४१२दमननाथ ढुंगाना – नेपाली कांग्रेस(१८६८७)
१०प्रेम अालेडोटी क्षेत्र नं. १ ३२५१०वीरबहादुर बलायर – नेपाली कांग्रेस(३०८७८)
११रघुवीर महासेठधनुषा क्षेत्र नं. ४ २२५३२महेन्द्र यादव – नेपाली कांग्रेस(१९९९१)
१२नन्दलाल रोकायबाँके क्षेत्र नं. ३ ३१६०१बादशाह कुर्मी – नेपाली कांग्रेस(२६६१७)
१३भवानी खापुङतेह्रथुम क्षेत्र नं. १ २१३३५सीता गुरूङ – नेपाली कांग्रेस(१९३१४)
१४तिलक महतनवलपुर क्षेत्र नं. २ ३९०५३विष्णुकुमार कार्की – नेपाली कांग्रेस(३७७२०)
१५नरबहादुर धामीकञ्चनपुर क्षेत्र नं. २ ३३३२०एनपी साउद – नेपाली कांग्रेस(२४८९३)
१६पदम गिरीपर्वत क्षेत्र नं. १ ३९२७५अर्जुनप्रसाद जोशी – नेपाली कांग्रेस(२६८०१)
१७यज्ञ वोगटीअछाम क्षेत्र नं. २ २१९६५पुष्पबहादुर शाह – नेपाली कांग्रेस(१९१०६)
१८सुरेन्द्र पाण्डेचितवन क्षेत्र नं. १ ५०८९६राजेन्द्र बुर्लाकोटी – नेपाली कांग्रेस(३६४५४)
१९जयकुमार रार्इसुनसरी क्षेत्र नं. १ ४४५२८अशोक रार्इ – संघीय फोरम(२२१२३)
२०मेटमणि चाैधरीदाङ क्षेत्र नं. १ ३११८९सुशीला चाैधरी – नेपाली कांग्रेस(१९७५५)
२१नवराज रावतसुर्खेत क्षेत्र नं. २ ३७४४७हृदयराम थानी – नेपाली कांग्रेस(२८६४६)
२२भीमबहादुर रावलअछाम क्षेत्र नं. १ २४८८३भरतकुमार स्वाँर – नेपाली कांग्रेस(१७७१९)
२३छविलाल विश्वकर्मारूपन्देही क्षेत्र नं. १ ३४७५२अब्दुल रज्जाक गद्दी – नेपाली कांग्रेस(२६८८५)
२४कृष्णभक्त पोखरेलचितवन क्षेत्र नं. २ ४४६७०शेषनाथ अधिकारी – नेपाली कांग्रेस(२७३१४)
२५लिलानाथ श्रेष्ठसिरहा क्षेत्र नं. ३ २३२७२अशेश्वर यादव – संघीय फोरम(२१२२०)
२६पवित्रा निराैला खरेलझापा क्षेत्र नं. २ ४५८१७उद्धव थापा – नेपाली कांग्रेस(३२०५०)
२७नारदमुनी राना थारूकैलाली क्षेत्र नं. ५ २७२०२अारजु राणा देउवा – नेपाली कांग्रेस(२२३२२)
२८खगराज अधिकारीकास्की क्षेत्र नं. १ ३९३४२यज्ञबहादुर थापा – नेपाली कांग्रेस(२५८२६)
२९कृष्णकुमार श्रेष्ठ किसानतनहूँ क्षेत्र नं. १ ३४४८०रामचन्द्र पाैडेल – नेपाली कांग्रेस(२७६५३)
३०केपी शर्मा अोलीझापा क्षेत्र नं. ५ ५७१३९डा. खगेन्द्र अधिकारी – नेपाली कांग्रेस(२८२९७)
३१हिराचन्द्र केसीदाङ क्षेत्र नं. ३ ४०२८७दीपक गिरी – नेपाली कांग्रेस(३३७३०)
३२केदार सिग्देलतनहूँ क्षेत्र नं. २ ३२९२४शंकर भण्डारी – नेपाली कांग्रेस(२९६४५)
३३नारायणप्रसाद खतिवडानुवाकोट क्षेत्र नं. २ ३६८९२अर्जुननरसिंह केसी – नेपाली कांग्रेस(२६३३५)
३४र्इश्वर पोखरेलकाठमाडाैं क्षेत्र नं. ५ २३०२९डा. प्रकाशशरण महत – नेपाली कांग्रेस(१३१६९)
३५राजबहादुर बुढादैलेख क्षेत्र नं. २ २३३२३शिवराज जोशी – नेपाली कांग्रेस(१६६३४)
३६रविन्द्रराज शर्मादैलेख क्षेत्र नं. १ २३७६७दीपककुमार शाही – राप्रपा(१७२०३)
३७ध्रुव शाहीसुर्खेत क्षेत्र नं. १ ३६७५९पूर्णबहादुर खड्का – नेपाली कांग्रेस(३३३७७)
३८सोमप्रसाद पाण्डेपाल्पा क्षेत्र नं. २ ३४८९९हरिप्रसाद नेपाल – नेपाली कांग्रेस(२४५५४)
३९गोकर्ण विष्टगुल्मी क्षेत्र नं. २ ३४६१८चन्द्रबहादुर केसी – नेपाली कांग्रेस(२०१५६)
४०प्रदीप ज्ञवालीगुल्मी क्षेत्र नं. १ ३७८१४चन्द्र भण्डारी – नेपाली कांग्रेस(३०२५६)
४१सुवासचन्द्र नेम्वाङइलाम क्षेत्र नं. २ ३३५१४केशव थापा – नेपाली कांग्रेस(२६८६०)
४२झलनाथ खनालइलाम क्षेत्र नं. १ ३६८०७भुपेन्द्र कट्टेल – नेपाली कांग्रेस(१९६२७)
४३घनश्याम भुसालरूपन्देही क्षेत्र नं. ३ ३२८६६दीपक बोहोरा – राप्रपा प्रजातान्त्रिक(२७४२२)
४४विष्णु पाैडेलरूपन्देही क्षेत्र नं. २ ४४००९युवराज गिरी – नेपाली कांग्रेस(२१९४६)
४५लालप्रसाद सावाँ लिम्वूझापाक्षेत्र नं. ४ ४३५१५देउकुमार थेवे – नेपाली कांग्रेस(२६८२२)
४६कृष्ण दाहालमकवानपुर क्षेत्र नं. १ ४०६३१कमल थापा – राप्रपा(३४६५८)
४७विरोध खतिवडामकवानपुर क्षेत्र नं. २ ४४७४४महालक्ष्मी डिना उपाध्याय – नेपाली कांग्रेस(३२६८१)
४८बिशाल भट्टरार्इखोटाङ क्षेत्र नं. १ ३६३२९सरस्वती वजिमय – नेपाली कांग्रेस(२२४३२)
४९दामोदर भण्डारीबैतडी क्षेत्र नं. १ ३९५२४नरबहादुर चन्द – नेपाली कांग्रेस(२८२९१)
५०जगत विश्वकर्माकास्की क्षेत्र नं. ३ ३२६९०शुक्रराज शर्मा – नेपाली कांग्रेस(२४३०४)
५१राजेन्द्र रार्इधनकुटा क्षेत्र नं. १ ३७३३३सुनिलबहादुर थापा – राप्रपा प्रजातान्त्रिक(२६८७४)
५२नवराज सिलवालललितपुर क्षेत्र नं. १ २६९४६उदयशम्शेर राणा – नेपाली कांग्रेस(२०७२९)
५३कृष्णगोपाल श्रेष्ठकाठमाडाैं क्षेत्र नं. ९ २२८५२ध्यानगोविन्द रञ्जित – नेपाली कांग्रेस(१४८०२)
५४माधवकुमार नेपालकाठमाडाैं क्षेत्र नं. २ २७३६६दिपक कुइँकेल – नेपाली कांग्रेस(१४९०२)
५५रामवीर मानन्धरकाठमाडाैं क्षेत्र नं. ७ १८१०२विक्रमबहादुर थापा – राप्रपा(१००७९)
५६रविन्द्र अधिकारीकास्की क्षेत्र नं. २ २७२०७देवराज चालिसे – नेपाली कांग्रेस(१८६६१)
५७पार्वत गुरूङदोलखा क्षेत्र नं. १ ५५९५४रूद्र खड्का – नेपाली कांग्रेस(२४८१३)
५८कृष्ण रार्इकाठमाडाैं क्षेत्र नं. ३ १९१६९अम्बिका बस्नेत – नेपाली कांग्रेस(१४८८४)
५९बसन्तकुमार नेम्वाङपाँचथर क्षेत्र नं. १ ३८६४२भीष्म अाङदेम्बे – नेपाली कांग्रेस(२८०२५)
६०खेम लोहनीधादिङ क्षेत्र नं. २ ३६२५६दिलमान पाख्रिन – नेपाली कांग्रेस(३५६१६)
६१घनश्याम खतिवडामोरङ क्षेत्र नं. १ ३७५२४डिगबहादुर लिम्वू – नेपाली कांग्रेस(३१४३६)
६२शेरबहादुर तामाङसिन्धुपाल्चोक क्षेत्र नं. २ ३८४०१पशुपति समशेर राणा – राप्रपा प्रजातान्त्रिक(३०३६९)
६३यज्ञराज सुनुवारअोखलढुंगा क्षेत्र नं. १ ३२५८०रामहरि खतिवडा – नेपाली कांग्रेस(२७३३७)
६४जीवनराम श्रेष्ठकाठमाडाैं क्षेत्र नं. ८ १३३९७नविन्द्रराज जोशी – नेपाली कांग्रेस(१२९९३)
६५लालबाबु पण्डितमोरङ क्षेत्र नं. ६ ३३९४१डा. शेखर कोइराला – नेपाली कांग्रेस(३३२६६)
६६भूमि त्रिपाठीधादिङ क्षेत्र नं. १ ४९१२१विश्व अर्याल – नेपाली कांग्रेस(२१९६८)
६७भानुभक्त ढकालमोरङ क्षेत्र नं. ३ ४२४१३सुनिलकुमार शर्मा – नेपाली कांग्रेस(४०५०७)
६८डा. सूर्य पाठकबाग्लुङ क्षेत्र नं. १ ३३६५७चम्पादेवी खड्का – नेपाली कांग्रेस(२०६१६)
६९कृष्णलाल महर्जनललितपुर क्षेत्र नं. २ २७७१३चन्द्र महर्जन – नेपाली कांग्रेस(१६९४५)
७०योगेश भट्टरार्इताप्लेजुङ क्षेत्र नं. १ २९४७९केशव दाहाल – नेपाली कांग्रेस(१६८८८)
७१गणेश ठगुन्नादार्चुला क्षेत्र नं. १ २८९९८विक्रम सिंह – नेपाली कांग्रेस(२२२३३)
७२धनबहादुर बुढाडोल्पा क्षेत्र नं. १ ११७६१अंगद बुढा – नेपाली कांग्रेस(३१६७)
७३लालबहादुर थापाबाजुरा क्षेत्र नं. १ २८०६५कविराज पण्डित – नेपाली कांग्रेस(२३१८१)
७४गोपाल बममुगु क्षेत्र नं. १ १३०३४हस्तबहादुर मल्ल – नेपाली कांग्रेस(९८६१)
७५भुपेन्द्रबहादुर थापाम्याग्दी क्षेत्र नं. १ २३३०८खम्वीर गर्वुजा – नेपाली कांग्रेस(२०९८०)
७६भैरवबहादुर सिंहबझाङ क्षेत्र नं. १ ३४६१२पृथ्वीबहादुर सिंह – नेपाली कांग्रेस(२६९१०)
७७प्रेमप्रसाद तुलाचनमुस्ताङ क्षेत्र नं. १ ३५४४रोमी गाैचन थकाली – नेपाली कांग्रेस(३१८१)
७८
७९पाल्देन छोपाङ गुरूङमनाङ क्षेत्र नं. १ २३००टेकबहादुर गुरूङ – नेपाली कांग्रेस(२०२१)
८०

 

माअाेवादी केन्द्र

उम्मेदवारहरु
क्र.सनामजिल्ला – क्षेत्रमत परिणामनिकत्तम प्रतिद्व्न्दी
रामेश्वर राय यादवसर्लाही क्षेत्र नं. ३ २२३६७हरेशप्रसाद महतो – नेपाली कांग्रेस(१४९२९)
मातृकाप्रसाद यादवधनुषा क्षेत्र नं. १ २६४१६दीपक कार्की – संघीय फोरम(१७२८४)
टोपबहादुर रायमाझीअर्घाखाँची क्षेत्र नं. १ ५०२८५रामबहादुर बिसी – नेपाली कांग्रेस(३१९४१)
सुरेशचन्द्र दाससिरहा क्षेत्र नं. २ २०१४८शत्रुघ्नसिंह कोइरी – संघीय फोरम(१७२६०)
पुष्पकमल दाहाल प्रचण्डचितवन क्षेत्र नं. ३ ४८२६९विक्रम पाण्डे – राप्रपा प्रजातान्त्रिक(३८९४२)
गजेन्द्र महतजुम्ला क्षेत्र नं. १ २२१७३देवेन्द्रबहादुर शाही – नेपाली कांग्रेस(१४१४९)
हिमाल किरातीउदयपुर क्षेत्र नं. २ २२५५१नारायण बहादुर कार्की – नेपाली कांग्रेस(१५४५५)
हेमकुमार रार्इसोलुखुम्बु क्षेत्र नं. १ २०७४७बलबहादुर केसी – नेपाली कांग्रेस(१७२९४)
टेकबहादुर बस्नेतसल्यान क्षेत्र नं. १ ४०८९७राजेन्द्रबहादुर शाह – नेपाली कांग्रेस(२९६६७)
१०हरिबोल गजुरेलसिन्धुली क्षेत्र नं. २ ३०१७९नरेन्द्रजंग थापा – नेपाली कांग्रेस(१८१२७)
११बिना मगरकञ्चनपुर क्षेत्र नं. १ ३८४६७दिवानसिंह विष्ट – नेपाली कांग्रेस(१९२१९)
१२गिरिराजमणि पोखरेलमहोत्तरी क्षेत्र नं. १ २३७७६लक्ष्मी महतो – संघीय फोरम(१९४९२)
१३लेखराज भट्टकैलाली क्षेत्र नं. ४ ३१३५९सुनिलकुमार भण्डारी – नेपाली कांग्रेस(२०९६०)
१४महेश्वर गहतराजबाँके क्षेत्र नं. १ ३११७३माधवराज खत्री – नेपाली कांग्रेस(२८२१७)
१५गंगाबहादुर तामाङकाभ्रेपलाञ्चोक क्षेत्र नं. १ ४३६३१तीर्थ लामा – नेपाली कांग्रेस(३९६०५)
१६गाैरीशंकर चाैधरीकैलाली क्षेत्र नं. ३ २४८७३रामजनम चाैधरी – नेपाली कांग्रेस(२०४९४)
१७चक्रपाणि खनाल बलदेवकपिलवस्तु क्षेत्र नं. १ २९७९९दीपकुमार उपाध्याय – नेपाली कांग्रेस(२८८५३)
१८सन्तबहादुर थारूबर्दिया क्षेत्र नं. २ ५०५५५गोपाल दहित – नेपाली कांग्रेस(३६७३५)
१९दुर्गाबहादुर रावतकालीकोट क्षेत्र नं. १ २१११२भूपेन्द्रजंग शाही – नेपाली कांग्रेस(१६४०७)
२०प्रभू साहराैतहट क्षेत्र नं. ३ २७७९९जितेन्द्र यादव सुनील – नेपाली कांग्रेस(१८१९३)
२१सुरेन्द्र कार्की रामझापा क्षेत्र नं. १ ३६१७३विश्वप्रकाश शर्मा – नेपाली कांग्रेस(३३३१०)
२२हितबहादुर तामाङनुवाकोट क्षेत्र नं. १ ३६४७३डा. रामशरण महत – नेपाली कांग्रेस(२७९२०)
२३वर्षमान पुनरोल्पा क्षेत्र नं. १ २०७४१अमरसिंह पुन – नेपाली कांग्रेस(१९९०६)
२४श्यामकुमार श्रेष्ठरामेछाप क्षेत्र नं. १ ४२११७कान्छाराम तामाङ – नेपाली कांग्रेस(३५७७१)
२५सुदन किरातीभोजपुर क्षेत्र नं. १ ३४३९४उमेशजंग रायमाझी – नेपाली कांग्रेस(९९३०)
२६हरि अधिकारीगोरखा क्षेत्र नं. १ २९८६०चीनकाजी श्रेष्ठ – नेपाली कांग्रेस(२६६४३)
२७कृष्णबहादुर महरादाङ क्षेत्र नं. २ ४००४२राजु खनाल – नेपाली कांग्रेस(२५८९७)
२८देव गुरूङलमजुङ क्षेत्र नं. १ ३९४६८दिलबहादुर घर्ती – नेपाली कांग्रेस(३१०३४)
२९शिवकुमार मण्डलमोरङ क्षेत्र नं. ५ २२९९५अमृत अर्याल – नेपाली कांग्रेस(१९९५३)
३०शक्तिबहादुर बस्नेतजाजरकोट क्षेत्र नं. १ ३२२८१राजीवबिक्रम शाह – नेपाली कांग्रेस(२३२८९)
३१अमनलाल मोदीमोरङ क्षेत्र नं. ४ ३३५२९महेश अाचार्य – नेपाली कांग्रेस(२६८००)
३२अग्नि सापकोटासिन्धुपाल्चोक क्षेत्र नं. १ ४०५०४मोहनबहादुर बस्नेत – नेपाली कांग्रेस(२९७९८)
३३पम्फा भुसालललितपुर क्षेत्र नं. ३ २४०३६मदनबहादुर अमात्य – नेपाली कांग्रेस(२२३२६)
३४देवेन्द्र पाैडेलबाग्लुङ क्षेत्र नं. २ २८८२७निरज पुन – नेपाली कांग्रेस(१९९०५)
३५जनार्दन शर्मापश्चिम रूकुम क्षेत्र नं. १ ३४४०२गोपालजी जंग शाह – नेपाली कांग्रेस(१५६५९)
३६कमला रोकारूकुम पूर्व क्षेत्र नं. १ १०४३४हरिशंकर घर्तीमगर – नेपाली कांग्रेस(४४०६)

 

नेपालीं कांग्रेस

उम्मेदवारहरु
क्र.सनामजिल्ला – क्षेत्रमत परिणामनिकत्तम प्रतिद्व्न्दी
विजयकुमार गच्छदारसुनसरी क्षेत्र नं. ३ ३८९७२भगवती चाैधरी – नेकपा एमाले(३८६५१)
अमरेशकुमार सिंहसर्लाही क्षेत्र नं. ४ २९६७५राकेश मिश्र – राष्ट्रिय जनता पार्टी(२८१३६)
प्रदीप गिरीसिरहा क्षेत्र नं. १ २३९५१गंगाप्रसाद यादव – नेकपा एमाले(२१३७१)
देवेन्द्रराज कँडेलनवलपरासी पश्चिम क्षेत्र नं. २ ३४१३०घनश्याम यादव – माओवादी केन्द्र(२३८९८)
डा. शशांक कोइरालानवलपुर क्षेत्र नं. १ ४०६२०भविश्वर पराजुली – माओवादी केन्द्र(३६५९६)
सिताराम मेहतासुनसरी क्षेत्र नं. २ ४१४९५डम्बर सुवेदी – माओवादी केन्द्र(३५३४९)
डा. नारायण खड्काउदयपुर क्षेत्र नं. १ ३३१४२मञ्जु चाैधरी – नेकपा एमाले(३२५९४)
ज्ञानेन्द्रबहादुर कार्कीसुनसरी क्षेत्र नं. ४ ३२३४७रमेश श्रेष्ठ – नेकपा एमाले(२५७५०)
उमाकान्त चाैधरीबारा क्षेत्र नं. १ २४४५०अच्युत मैनाली – नेकपा एमाले(२२०३०)
१०तेजुलाल चाैधरीसप्तरी क्षेत्र नं. ४ १४८८६मृगेन्द्रकुमार सिंह – राष्ट्रिय जनता पार्टी(९२२७)
११अभिशेकप्रताप साहकपिलवस्तु क्षेत्र नं. ३ २०००१मंगलप्रसाद गुप्‍ता – संघीय फोरम(१५८२६)
१२प्रमोदकुमार यादवरूपन्देही क्षेत्र नं. ४ ३१७१८शर्वेन्द्रनाथ शुक्ला – राष्ट्रिय जनता पार्टी(२०४१६)
१३भरतकुमार साहरूपन्देही क्षेत्र नं. ५ ३३०८८डिलाराम अाचार्य – माओवादी केन्द्र(२०४३८)
१४सञ्जयकुमार गाैतमबर्दिया क्षेत्र नं. १ ४४८२९बामदेव गाैतम – नेकपा एमाले(४४०७६)
१५देवप्रसाद तिमल्सिनाराैतहट क्षेत्र नं. ४ २८२२८डा. बंशीधर मिश्र – नेकपा एमाले(२३००३)
१६शेरबहादुर देउवाडडेल्धुरा क्षेत्र नं. १ २७०४४खगराज भट्ट – माओवादी केन्द्र(२१११५)
१७मोहम्मद अफ्ताव अालमराैतहट क्षेत्र नं. २ १८८३३किरण साह – संघीय फोरम(१६८६५)
१८भीमसेनदास प्रधानकाठमाडाैं क्षेत्र नं. ६ १६७८५झक्कु सुवेदी – माओवादी केन्द्र(१५४८५)
१९मिनेन्द्र रिजालमोरङ क्षेत्र नं. २ ३५८१९ऋषिकेश पोखरेल – नेकपा एमाले(३४०१४)
२०राजनकुमार केसीकाठमाडाैं क्षेत्र नं. १० २४१९०हितमान शाक्य – माओवादी केन्द्र(२१९०७)
२१मोहन अाचार्यरसुवा क्षेत्र नं. १ १४४५३जनार्दन ढकाल – नेकपा एमाले(१०२७८)
२२गगनकुमार थापाकाठमाडाैं क्षेत्र नं. ४ २१५५८राजन भट्टरार्इ – नेकपा एमाले(१८१४०)
२३प्रकाशमान सिंहकाठमाडाैं क्षेत्र नं. १ १०९३७रविन्द्र मिश्र – विकेकशील साझा पार्टी(१०२१८)

संघीय फोरम

उम्मेदवारहरु
क्र.सनामजिल्ला – क्षेत्रमत परिणामनिकत्तम प्रतिद्व्न्दी
डा. सुरेन्द्र यादवमहोत्तरी क्षेत्र नं. ४ १८३५३महेन्द्रकुमार राय – नेपाली कांग्रेस(१३०२५)
हरिनारायण राैनियारपर्सा क्षेत्र नं. ३ १५१६६सुरेन्द्रप्रसाद चाैधरी – नेपाली कांग्रेस(१३८०१)
विमलप्रसाद श्रीवास्तवपर्सा क्षेत्र नं. २ २११६९अजयकुमार चाैरसिया – नेपाली कांग्रेस(१९७०४)
उमाशंकर अरगरियाधनुषा क्षेत्र नं. २ ३२०४४रामचन्द्र झा – माओवादी केन्द्र(१८७१५)
ईस्तियाक राईबाँके क्षेत्र नं. २ २१५७५पशुपतिदयाल मिश्र – नेकपा एमाले(१५९५१)
रामबाबु यादवबारा क्षेत्र नं. ३ २१३३६अाध्यानन्द पाण्डे – नेकपा एमाले(१६३७२)
प्रदीप यादवपर्सा क्षेत्र नं. १ २११३२अनिलकुमार रूंगटा – नेपाली कांग्रेस(१६४८१)
उपेन्द्र यादवसप्तरी क्षेत्र नं. २ २१६२०उमेश यादव – माओवादी केन्द्र(११५८०)
डा. सूर्यनारायण यादवसप्तरी क्षेत्र नं. १ २१७१२अशोककुमार मण्डल – माओवादी केन्द्र(१८२२५)
१०रामसहाय प्रसाद यादवबारा क्षेत्र नं. २ २८१८५राधेचन्द्र यादव – नेपाली कांग्रेस(१५७९०

 

राष्ट्रिय जनता पार्टी

उम्मेदवारहरु
क्र.सनामजिल्ला – क्षेत्रमत परिणामनिकत्तम प्रतिद्व्न्दी
रेशमलाल चौधरीकैलाली क्षेत्र नं. १ ३४३४१गरिमा शाह – नेकपा एमाले(१३४०६)
प्रमोद साहसर्लाही क्षेत्र नं. १ २२०३६ध्रुव गाैतम – नेकपा एमाले(२१४६४)
लक्ष्मणलाल कर्णपर्सा क्षेत्र नं. ४ २०७३८रमेश रिजाल – नेपाली कांग्रेस(१४७०२)
राजकिशोर यादवसिरहा क्षेत्र नं. ४ २११४४अजयशंकर नायक – माओवादी केन्द्र(१७५७५)
महेन्द्र राय यादवसर्लाही क्षेत्र नं. २ २११९१जंगीलाल राय – नेपाली कांग्रेस(१८९७६)
शरदसिंह भण्डारीमहोत्तरी क्षेत्र नं. २ ३०७२२किरण यादव – नेपाली कांग्रेस(१३९७४)
महन्थ ठाकुरमहोत्तरी क्षेत्र नं. ३ २६८४५विजयकुमार चाैधरी – नेकपा एमाले(८६७६)
राजेन्द्र महतोधनुषा क्षेत्र नं. ३ ३०७४२विमलेन्द्र निधी – नेपाली कांग्रेस(२७८२८)
चन्द्रकान्त चाैधरीसप्तरी क्षेत्र नं. ३ २२५८४दिनेशकुमार यादव – नेपाली कांग्रेस(१९४०१)
१०एकवाल मियाबारा क्षेत्र नं. ४ २२२७५देवनारायण चाैधरी – नेकपा एमाले(२०६०७)
११अनिल झाराैतहट क्षेत्र नं. १ २१०८५कृष्णप्रसाद यादव – नेपाली कांग्रेस(१५४८४)

 

नयाँ शक्ति
क्र.सनामदलचुनाव चिह्नगठबन्धनमत परिणामविपक्षी
डा. बाबुराम भट्टरार्इनयाँ शक्तिaankha1लोकतान्त्रिक गठवन्धन३१८०७ नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र) २४९३३

 

स्वातन्त्र
क्र.सनामदलगठबन्धनमत परिणामविजयी
हृदयेश त्रिपाठीस्वतन्त्रवाम गठबन्धन३८५९२ देवकरणप्रसाद कलवार (नृवाली कांग्रेस)३३५९१
प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
क्र.सनामदलगठबन्धनलिंगमत परिणामकैफियत
वृजेशकुमार गुप्तास्वतन्त्रवाम गठबन्धनपुरुष३५१४७
सुरेन्द्रराज अाचार्यनेपाली कांग्रेसलोकतान्त्रिक गठवन्धनपुरुष३१५६६

 

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
क्र.सनामदलगठबन्धनलिंगमत परिणामकैफियत
दुर्गा पाैडेलराष्ट्रिय जनमोर्चावाम गठबन्धनमहिला४७५१४
डा. गोविन्दराज पोखरेलनेपाली कांग्रेसलोकतान्त्रिक गठवन्धनपुरुष३१२८६

 

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
क्र.सनामदलचुनाव चिह्नगठबन्धनउमेरमत परिणाम
चिमी लामामाओवादी केन्द्रMaoist Centerवाम गठबन्धन८५२
छक्कबहादुुर लामास्वतन्त्रअन्य८४९१
मंगलबहादुर शाहीनेपाली कांग्रेसNepali Congressलोकतान्त्रिक गठवन्धन८४४४

राप्रपा
राजेन्द्र लिङ्देन, झापा-३ 
नेमकिपा
प्रेम सुवाल, भक्तपुर-१

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७