प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक, कहाँ कुन दलको को विजयी भए ? (सुचीसहित)


२७ मंसिर २०७४, बुधबार
Nepal election direct

काठमाडौं : पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना बुधबार सकिएसँगै प्रतिनिधिसभाको १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको हो । यस्तै प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।Nepal election direct
१ सय ६५ निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभातर्फ ६ सिटमा महिला निर्वाचित भएका छन्। भने प्रदेशसभामा १७ जना महिला उम्मेदवार विजयी भएका छन्।
एमाले पहिलो दल
निर्वाचनमा वाम गठबन्धनले १ सय १६ सिट जितेको छ।  वाम गठबन्धन बनाएर चुनावमा उत्रिएको नेकपा (एमाले) का ८० स्थान ल्याउँदै प्रतिनिधि सभामा पहिलो दल बनेको छ । यस्तै वाम गठबन्धन कै नेकपा (माओवादी केन्द्र)का ३६ दोस्रो बनेकाे छ ।
निर्वाचनमा एमालेले ६० प्रतिशत सिटमा उम्मेद्वारी दिएको थियो भने माओवादीले ४० प्रतिशत सिटमा उम्मेद्वार उठाएको थियो। तर एमालेले प्रत्यक्षमा ६९ प्रतिशत सिट जितेको छ भने माओवादीले ३१ प्रतिशत सिटमा जित हात पारेको छ।
नेपाली काँग्रेसका २३ सिट जित्दै तेस्राे क्रमश: राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् ।

यस्तै प्रदेशसभामा एमालले पहिलो दल बनेको छ । प्रदेशसभा तर्फ भने एमालेले ५१ प्रतिशत सिटमा जित हात पारेको छ। माओवादीले २२ प्रतिशत, कांग्रेसले १२ प्रतिशत, संघीय फोरम ७ प्रतिशत, राजपाले ५ प्रतिशत र अन्यले २ प्रतिशत सिटमा जित हात पारेका छन्।
नेकपा (एमाले)का १६८, नेकपा (माओवादी केन्द्र)का ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् ।

कहाँ कुन दलको को विजयी भए ?

एमाले

उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र मत परिणाम निकत्तम प्रतिद्व्न्दी
पद्माकुमारी अर्याल स्याङ्जा क्षेत्र नं. २  ३५१४२ गोपालमान श्रेष्ठ – नेपाली कांग्रेस(३१४३६)
झपट रावल कैलाली क्षेत्र नं. २  २५१५७ मोहनसिंह राठाैर – नेपाली कांग्रेस(२३३१३)
नारायण मरासिनी स्याङ्जा क्षेत्र नं. १  ३९४३३ राजु थापा – नेपाली कांग्रेस(२८७३१)
दिपकप्रकाश भट्ट कञ्चनपुर क्षेत्र नं. ३  २६३६४ रमेश लेखक – नेपाली कांग्रेस(२६१०६)
राजेन्द्र गाैतम संखुवासभा क्षेत्र नं. १  ३२७३९ दीपक खड्का – नेपाली कांग्रेस(३१६०९)
गोकुल बास्कोटा काभ्रेपलाञ्चोक क्षेत्र नं. २  ५४४२७ मधु अाचार्य – नेपाली कांग्रेस(३६५७९)
दलबहादुर रानामगर पाल्पा क्षेत्र नं. १  ३२५४९ विजयराज घिमिरे – नेपाली कांग्रेस(२३९९३)
गणेश पहाडी सिन्धुली क्षेत्र नं. १  ३२५२९ प्रेमचन्द्र दाहाल – नेपाली कांग्रेस(२२३८९)
महेश बस्नेत भक्तपुर क्षेत्र नं. २  ३६४१२ दमननाथ ढुंगाना – नेपाली कांग्रेस(१८६८७)
१० प्रेम अाले डोटी क्षेत्र नं. १  ३२५१० वीरबहादुर बलायर – नेपाली कांग्रेस(३०८७८)
११ रघुवीर महासेठ धनुषा क्षेत्र नं. ४  २२५३२ महेन्द्र यादव – नेपाली कांग्रेस(१९९९१)
१२ नन्दलाल रोकाय बाँके क्षेत्र नं. ३  ३१६०१ बादशाह कुर्मी – नेपाली कांग्रेस(२६६१७)
१३ भवानी खापुङ तेह्रथुम क्षेत्र नं. १  २१३३५ सीता गुरूङ – नेपाली कांग्रेस(१९३१४)
१४ तिलक महत नवलपुर क्षेत्र नं. २  ३९०५३ विष्णुकुमार कार्की – नेपाली कांग्रेस(३७७२०)
१५ नरबहादुर धामी कञ्चनपुर क्षेत्र नं. २  ३३३२० एनपी साउद – नेपाली कांग्रेस(२४८९३)
१६ पदम गिरी पर्वत क्षेत्र नं. १  ३९२७५ अर्जुनप्रसाद जोशी – नेपाली कांग्रेस(२६८०१)
१७ यज्ञ वोगटी अछाम क्षेत्र नं. २  २१९६५ पुष्पबहादुर शाह – नेपाली कांग्रेस(१९१०६)
१८ सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं. १  ५०८९६ राजेन्द्र बुर्लाकोटी – नेपाली कांग्रेस(३६४५४)
१९ जयकुमार रार्इ सुनसरी क्षेत्र नं. १  ४४५२८ अशोक रार्इ – संघीय फोरम(२२१२३)
२० मेटमणि चाैधरी दाङ क्षेत्र नं. १  ३११८९ सुशीला चाैधरी – नेपाली कांग्रेस(१९७५५)
२१ नवराज रावत सुर्खेत क्षेत्र नं. २  ३७४४७ हृदयराम थानी – नेपाली कांग्रेस(२८६४६)
२२ भीमबहादुर रावल अछाम क्षेत्र नं. १  २४८८३ भरतकुमार स्वाँर – नेपाली कांग्रेस(१७७१९)
२३ छविलाल विश्वकर्मा रूपन्देही क्षेत्र नं. १  ३४७५२ अब्दुल रज्जाक गद्दी – नेपाली कांग्रेस(२६८८५)
२४ कृष्णभक्त पोखरेल चितवन क्षेत्र नं. २  ४४६७० शेषनाथ अधिकारी – नेपाली कांग्रेस(२७३१४)
२५ लिलानाथ श्रेष्ठ सिरहा क्षेत्र नं. ३  २३२७२ अशेश्वर यादव – संघीय फोरम(२१२२०)
२६ पवित्रा निराैला खरेल झापा क्षेत्र नं. २  ४५८१७ उद्धव थापा – नेपाली कांग्रेस(३२०५०)
२७ नारदमुनी राना थारू कैलाली क्षेत्र नं. ५  २७२०२ अारजु राणा देउवा – नेपाली कांग्रेस(२२३२२)
२८ खगराज अधिकारी कास्की क्षेत्र नं. १  ३९३४२ यज्ञबहादुर थापा – नेपाली कांग्रेस(२५८२६)
२९ कृष्णकुमार श्रेष्ठ किसान तनहूँ क्षेत्र नं. १  ३४४८० रामचन्द्र पाैडेल – नेपाली कांग्रेस(२७६५३)
३० केपी शर्मा अोली झापा क्षेत्र नं. ५  ५७१३९ डा. खगेन्द्र अधिकारी – नेपाली कांग्रेस(२८२९७)
३१ हिराचन्द्र केसी दाङ क्षेत्र नं. ३  ४०२८७ दीपक गिरी – नेपाली कांग्रेस(३३७३०)
३२ केदार सिग्देल तनहूँ क्षेत्र नं. २  ३२९२४ शंकर भण्डारी – नेपाली कांग्रेस(२९६४५)
३३ नारायणप्रसाद खतिवडा नुवाकोट क्षेत्र नं. २  ३६८९२ अर्जुननरसिंह केसी – नेपाली कांग्रेस(२६३३५)
३४ र्इश्वर पोखरेल काठमाडाैं क्षेत्र नं. ५  २३०२९ डा. प्रकाशशरण महत – नेपाली कांग्रेस(१३१६९)
३५ राजबहादुर बुढा दैलेख क्षेत्र नं. २  २३३२३ शिवराज जोशी – नेपाली कांग्रेस(१६६३४)
३६ रविन्द्रराज शर्मा दैलेख क्षेत्र नं. १  २३७६७ दीपककुमार शाही – राप्रपा(१७२०३)
३७ ध्रुव शाही सुर्खेत क्षेत्र नं. १  ३६७५९ पूर्णबहादुर खड्का – नेपाली कांग्रेस(३३३७७)
३८ सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं. २  ३४८९९ हरिप्रसाद नेपाल – नेपाली कांग्रेस(२४५५४)
३९ गोकर्ण विष्ट गुल्मी क्षेत्र नं. २  ३४६१८ चन्द्रबहादुर केसी – नेपाली कांग्रेस(२०१५६)
४० प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं. १  ३७८१४ चन्द्र भण्डारी – नेपाली कांग्रेस(३०२५६)
४१ सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २  ३३५१४ केशव थापा – नेपाली कांग्रेस(२६८६०)
४२ झलनाथ खनाल इलाम क्षेत्र नं. १  ३६८०७ भुपेन्द्र कट्टेल – नेपाली कांग्रेस(१९६२७)
४३ घनश्याम भुसाल रूपन्देही क्षेत्र नं. ३  ३२८६६ दीपक बोहोरा – राप्रपा प्रजातान्त्रिक(२७४२२)
४४ विष्णु पाैडेल रूपन्देही क्षेत्र नं. २  ४४००९ युवराज गिरी – नेपाली कांग्रेस(२१९४६)
४५ लालप्रसाद सावाँ लिम्वू झापाक्षेत्र नं. ४  ४३५१५ देउकुमार थेवे – नेपाली कांग्रेस(२६८२२)
४६ कृष्ण दाहाल मकवानपुर क्षेत्र नं. १  ४०६३१ कमल थापा – राप्रपा(३४६५८)
४७ विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २  ४४७४४ महालक्ष्मी डिना उपाध्याय – नेपाली कांग्रेस(३२६८१)
४८ बिशाल भट्टरार्इ खोटाङ क्षेत्र नं. १  ३६३२९ सरस्वती वजिमय – नेपाली कांग्रेस(२२४३२)
४९ दामोदर भण्डारी बैतडी क्षेत्र नं. १  ३९५२४ नरबहादुर चन्द – नेपाली कांग्रेस(२८२९१)
५० जगत विश्वकर्मा कास्की क्षेत्र नं. ३  ३२६९० शुक्रराज शर्मा – नेपाली कांग्रेस(२४३०४)
५१ राजेन्द्र रार्इ धनकुटा क्षेत्र नं. १  ३७३३३ सुनिलबहादुर थापा – राप्रपा प्रजातान्त्रिक(२६८७४)
५२ नवराज सिलवाल ललितपुर क्षेत्र नं. १  २६९४६ उदयशम्शेर राणा – नेपाली कांग्रेस(२०७२९)
५३ कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९  २२८५२ ध्यानगोविन्द रञ्जित – नेपाली कांग्रेस(१४८०२)
५४ माधवकुमार नेपाल काठमाडाैं क्षेत्र नं. २  २७३६६ दिपक कुइँकेल – नेपाली कांग्रेस(१४९०२)
५५ रामवीर मानन्धर काठमाडाैं क्षेत्र नं. ७  १८१०२ विक्रमबहादुर थापा – राप्रपा(१००७९)
५६ रविन्द्र अधिकारी कास्की क्षेत्र नं. २  २७२०७ देवराज चालिसे – नेपाली कांग्रेस(१८६६१)
५७ पार्वत गुरूङ दोलखा क्षेत्र नं. १  ५५९५४ रूद्र खड्का – नेपाली कांग्रेस(२४८१३)
५८ कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३  १९१६९ अम्बिका बस्नेत – नेपाली कांग्रेस(१४८८४)
५९ बसन्तकुमार नेम्वाङ पाँचथर क्षेत्र नं. १  ३८६४२ भीष्म अाङदेम्बे – नेपाली कांग्रेस(२८०२५)
६० खेम लोहनी धादिङ क्षेत्र नं. २  ३६२५६ दिलमान पाख्रिन – नेपाली कांग्रेस(३५६१६)
६१ घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १  ३७५२४ डिगबहादुर लिम्वू – नेपाली कांग्रेस(३१४३६)
६२ शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २  ३८४०१ पशुपति समशेर राणा – राप्रपा प्रजातान्त्रिक(३०३६९)
६३ यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १  ३२५८० रामहरि खतिवडा – नेपाली कांग्रेस(२७३३७)
६४ जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८  १३३९७ नविन्द्रराज जोशी – नेपाली कांग्रेस(१२९९३)
६५ लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६  ३३९४१ डा. शेखर कोइराला – नेपाली कांग्रेस(३३२६६)
६६ भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १  ४९१२१ विश्व अर्याल – नेपाली कांग्रेस(२१९६८)
६७ भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३  ४२४१३ सुनिलकुमार शर्मा – नेपाली कांग्रेस(४०५०७)
६८ डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १  ३३६५७ चम्पादेवी खड्का – नेपाली कांग्रेस(२०६१६)
६९ कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २  २७७१३ चन्द्र महर्जन – नेपाली कांग्रेस(१६९४५)
७० योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १  २९४७९ केशव दाहाल – नेपाली कांग्रेस(१६८८८)
७१ गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १  २८९९८ विक्रम सिंह – नेपाली कांग्रेस(२२२३३)
७२ धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १  ११७६१ अंगद बुढा – नेपाली कांग्रेस(३१६७)
७३ लालबहादुर थापा बाजुरा क्षेत्र नं. १  २८०६५ कविराज पण्डित – नेपाली कांग्रेस(२३१८१)
७४ गोपाल बम मुगु क्षेत्र नं. १  १३०३४ हस्तबहादुर मल्ल – नेपाली कांग्रेस(९८६१)
७५ भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १  २३३०८ खम्वीर गर्वुजा – नेपाली कांग्रेस(२०९८०)
७६ भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १  ३४६१२ पृथ्वीबहादुर सिंह – नेपाली कांग्रेस(२६९१०)
७७ प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १  ३५४४ रोमी गाैचन थकाली – नेपाली कांग्रेस(३१८१)
७८
७९ पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १  २३०० टेकबहादुर गुरूङ – नेपाली कांग्रेस(२०२१)
८०

 

माअाेवादी केन्द्र

उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र मत परिणाम निकत्तम प्रतिद्व्न्दी
रामेश्वर राय यादव सर्लाही क्षेत्र नं. ३  २२३६७ हरेशप्रसाद महतो – नेपाली कांग्रेस(१४९२९)
मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं. १  २६४१६ दीपक कार्की – संघीय फोरम(१७२८४)
टोपबहादुर रायमाझी अर्घाखाँची क्षेत्र नं. १  ५०२८५ रामबहादुर बिसी – नेपाली कांग्रेस(३१९४१)
सुरेशचन्द्र दास सिरहा क्षेत्र नं. २  २०१४८ शत्रुघ्नसिंह कोइरी – संघीय फोरम(१७२६०)
पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं. ३  ४८२६९ विक्रम पाण्डे – राप्रपा प्रजातान्त्रिक(३८९४२)
गजेन्द्र महत जुम्ला क्षेत्र नं. १  २२१७३ देवेन्द्रबहादुर शाही – नेपाली कांग्रेस(१४१४९)
हिमाल किराती उदयपुर क्षेत्र नं. २  २२५५१ नारायण बहादुर कार्की – नेपाली कांग्रेस(१५४५५)
हेमकुमार रार्इ सोलुखुम्बु क्षेत्र नं. १  २०७४७ बलबहादुर केसी – नेपाली कांग्रेस(१७२९४)
टेकबहादुर बस्नेत सल्यान क्षेत्र नं. १  ४०८९७ राजेन्द्रबहादुर शाह – नेपाली कांग्रेस(२९६६७)
१० हरिबोल गजुरेल सिन्धुली क्षेत्र नं. २  ३०१७९ नरेन्द्रजंग थापा – नेपाली कांग्रेस(१८१२७)
११ बिना मगर कञ्चनपुर क्षेत्र नं. १  ३८४६७ दिवानसिंह विष्ट – नेपाली कांग्रेस(१९२१९)
१२ गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नं. १  २३७७६ लक्ष्मी महतो – संघीय फोरम(१९४९२)
१३ लेखराज भट्ट कैलाली क्षेत्र नं. ४  ३१३५९ सुनिलकुमार भण्डारी – नेपाली कांग्रेस(२०९६०)
१४ महेश्वर गहतराज बाँके क्षेत्र नं. १  ३११७३ माधवराज खत्री – नेपाली कांग्रेस(२८२१७)
१५ गंगाबहादुर तामाङ काभ्रेपलाञ्चोक क्षेत्र नं. १  ४३६३१ तीर्थ लामा – नेपाली कांग्रेस(३९६०५)
१६ गाैरीशंकर चाैधरी कैलाली क्षेत्र नं. ३  २४८७३ रामजनम चाैधरी – नेपाली कांग्रेस(२०४९४)
१७ चक्रपाणि खनाल बलदेव कपिलवस्तु क्षेत्र नं. १  २९७९९ दीपकुमार उपाध्याय – नेपाली कांग्रेस(२८८५३)
१८ सन्तबहादुर थारू बर्दिया क्षेत्र नं. २  ५०५५५ गोपाल दहित – नेपाली कांग्रेस(३६७३५)
१९ दुर्गाबहादुर रावत कालीकोट क्षेत्र नं. १  २१११२ भूपेन्द्रजंग शाही – नेपाली कांग्रेस(१६४०७)
२० प्रभू साह राैतहट क्षेत्र नं. ३  २७७९९ जितेन्द्र यादव सुनील – नेपाली कांग्रेस(१८१९३)
२१ सुरेन्द्र कार्की राम झापा क्षेत्र नं. १  ३६१७३ विश्वप्रकाश शर्मा – नेपाली कांग्रेस(३३३१०)
२२ हितबहादुर तामाङ नुवाकोट क्षेत्र नं. १  ३६४७३ डा. रामशरण महत – नेपाली कांग्रेस(२७९२०)
२३ वर्षमान पुन रोल्पा क्षेत्र नं. १  २०७४१ अमरसिंह पुन – नेपाली कांग्रेस(१९९०६)
२४ श्यामकुमार श्रेष्ठ रामेछाप क्षेत्र नं. १  ४२११७ कान्छाराम तामाङ – नेपाली कांग्रेस(३५७७१)
२५ सुदन किराती भोजपुर क्षेत्र नं. १  ३४३९४ उमेशजंग रायमाझी – नेपाली कांग्रेस(९९३०)
२६ हरि अधिकारी गोरखा क्षेत्र नं. १  २९८६० चीनकाजी श्रेष्ठ – नेपाली कांग्रेस(२६६४३)
२७ कृष्णबहादुर महरा दाङ क्षेत्र नं. २  ४००४२ राजु खनाल – नेपाली कांग्रेस(२५८९७)
२८ देव गुरूङ लमजुङ क्षेत्र नं. १  ३९४६८ दिलबहादुर घर्ती – नेपाली कांग्रेस(३१०३४)
२९ शिवकुमार मण्डल मोरङ क्षेत्र नं. ५  २२९९५ अमृत अर्याल – नेपाली कांग्रेस(१९९५३)
३० शक्तिबहादुर बस्नेत जाजरकोट क्षेत्र नं. १  ३२२८१ राजीवबिक्रम शाह – नेपाली कांग्रेस(२३२८९)
३१ अमनलाल मोदी मोरङ क्षेत्र नं. ४  ३३५२९ महेश अाचार्य – नेपाली कांग्रेस(२६८००)
३२ अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १  ४०५०४ मोहनबहादुर बस्नेत – नेपाली कांग्रेस(२९७९८)
३३ पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३  २४०३६ मदनबहादुर अमात्य – नेपाली कांग्रेस(२२३२६)
३४ देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २  २८८२७ निरज पुन – नेपाली कांग्रेस(१९९०५)
३५ जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १  ३४४०२ गोपालजी जंग शाह – नेपाली कांग्रेस(१५६५९)
३६ कमला रोका रूकुम पूर्व क्षेत्र नं. १  १०४३४ हरिशंकर घर्तीमगर – नेपाली कांग्रेस(४४०६)

 

नेपालीं कांग्रेस

उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र मत परिणाम निकत्तम प्रतिद्व्न्दी
विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३  ३८९७२ भगवती चाैधरी – नेकपा एमाले(३८६५१)
अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं. ४  २९६७५ राकेश मिश्र – राष्ट्रिय जनता पार्टी(२८१३६)
प्रदीप गिरी सिरहा क्षेत्र नं. १  २३९५१ गंगाप्रसाद यादव – नेकपा एमाले(२१३७१)
देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम क्षेत्र नं. २  ३४१३० घनश्याम यादव – माओवादी केन्द्र(२३८९८)
डा. शशांक कोइराला नवलपुर क्षेत्र नं. १  ४०६२० भविश्वर पराजुली – माओवादी केन्द्र(३६५९६)
सिताराम मेहता सुनसरी क्षेत्र नं. २  ४१४९५ डम्बर सुवेदी – माओवादी केन्द्र(३५३४९)
डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १  ३३१४२ मञ्जु चाैधरी – नेकपा एमाले(३२५९४)
ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४  ३२३४७ रमेश श्रेष्ठ – नेकपा एमाले(२५७५०)
उमाकान्त चाैधरी बारा क्षेत्र नं. १  २४४५० अच्युत मैनाली – नेकपा एमाले(२२०३०)
१० तेजुलाल चाैधरी सप्तरी क्षेत्र नं. ४  १४८८६ मृगेन्द्रकुमार सिंह – राष्ट्रिय जनता पार्टी(९२२७)
११ अभिशेकप्रताप साह कपिलवस्तु क्षेत्र नं. ३  २०००१ मंगलप्रसाद गुप्‍ता – संघीय फोरम(१५८२६)
१२ प्रमोदकुमार यादव रूपन्देही क्षेत्र नं. ४  ३१७१८ शर्वेन्द्रनाथ शुक्ला – राष्ट्रिय जनता पार्टी(२०४१६)
१३ भरतकुमार साह रूपन्देही क्षेत्र नं. ५  ३३०८८ डिलाराम अाचार्य – माओवादी केन्द्र(२०४३८)
१४ सञ्जयकुमार गाैतम बर्दिया क्षेत्र नं. १  ४४८२९ बामदेव गाैतम – नेकपा एमाले(४४०७६)
१५ देवप्रसाद तिमल्सिना राैतहट क्षेत्र नं. ४  २८२२८ डा. बंशीधर मिश्र – नेकपा एमाले(२३००३)
१६ शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं. १  २७०४४ खगराज भट्ट – माओवादी केन्द्र(२१११५)
१७ मोहम्मद अफ्ताव अालम राैतहट क्षेत्र नं. २  १८८३३ किरण साह – संघीय फोरम(१६८६५)
१८ भीमसेनदास प्रधान काठमाडाैं क्षेत्र नं. ६  १६७८५ झक्कु सुवेदी – माओवादी केन्द्र(१५४८५)
१९ मिनेन्द्र रिजाल मोरङ क्षेत्र नं. २  ३५८१९ ऋषिकेश पोखरेल – नेकपा एमाले(३४०१४)
२० राजनकुमार केसी काठमाडाैं क्षेत्र नं. १०  २४१९० हितमान शाक्य – माओवादी केन्द्र(२१९०७)
२१ मोहन अाचार्य रसुवा क्षेत्र नं. १  १४४५३ जनार्दन ढकाल – नेकपा एमाले(१०२७८)
२२ गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४  २१५५८ राजन भट्टरार्इ – नेकपा एमाले(१८१४०)
२३ प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १  १०९३७ रविन्द्र मिश्र – विकेकशील साझा पार्टी(१०२१८)

संघीय फोरम

उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र मत परिणाम निकत्तम प्रतिद्व्न्दी
डा. सुरेन्द्र यादव महोत्तरी क्षेत्र नं. ४  १८३५३ महेन्द्रकुमार राय – नेपाली कांग्रेस(१३०२५)
हरिनारायण राैनियार पर्सा क्षेत्र नं. ३  १५१६६ सुरेन्द्रप्रसाद चाैधरी – नेपाली कांग्रेस(१३८०१)
विमलप्रसाद श्रीवास्तव पर्सा क्षेत्र नं. २  २११६९ अजयकुमार चाैरसिया – नेपाली कांग्रेस(१९७०४)
उमाशंकर अरगरिया धनुषा क्षेत्र नं. २  ३२०४४ रामचन्द्र झा – माओवादी केन्द्र(१८७१५)
ईस्तियाक राई बाँके क्षेत्र नं. २  २१५७५ पशुपतिदयाल मिश्र – नेकपा एमाले(१५९५१)
रामबाबु यादव बारा क्षेत्र नं. ३  २१३३६ अाध्यानन्द पाण्डे – नेकपा एमाले(१६३७२)
प्रदीप यादव पर्सा क्षेत्र नं. १  २११३२ अनिलकुमार रूंगटा – नेपाली कांग्रेस(१६४८१)
उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २  २१६२० उमेश यादव – माओवादी केन्द्र(११५८०)
डा. सूर्यनारायण यादव सप्तरी क्षेत्र नं. १  २१७१२ अशोककुमार मण्डल – माओवादी केन्द्र(१८२२५)
१० रामसहाय प्रसाद यादव बारा क्षेत्र नं. २  २८१८५ राधेचन्द्र यादव – नेपाली कांग्रेस(१५७९०

 

राष्ट्रिय जनता पार्टी

उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र मत परिणाम निकत्तम प्रतिद्व्न्दी
रेशमलाल चौधरी कैलाली क्षेत्र नं. १  ३४३४१ गरिमा शाह – नेकपा एमाले(१३४०६)
प्रमोद साह सर्लाही क्षेत्र नं. १  २२०३६ ध्रुव गाैतम – नेकपा एमाले(२१४६४)
लक्ष्मणलाल कर्ण पर्सा क्षेत्र नं. ४  २०७३८ रमेश रिजाल – नेपाली कांग्रेस(१४७०२)
राजकिशोर यादव सिरहा क्षेत्र नं. ४  २११४४ अजयशंकर नायक – माओवादी केन्द्र(१७५७५)
महेन्द्र राय यादव सर्लाही क्षेत्र नं. २  २११९१ जंगीलाल राय – नेपाली कांग्रेस(१८९७६)
शरदसिंह भण्डारी महोत्तरी क्षेत्र नं. २  ३०७२२ किरण यादव – नेपाली कांग्रेस(१३९७४)
महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३  २६८४५ विजयकुमार चाैधरी – नेकपा एमाले(८६७६)
राजेन्द्र महतो धनुषा क्षेत्र नं. ३  ३०७४२ विमलेन्द्र निधी – नेपाली कांग्रेस(२७८२८)
चन्द्रकान्त चाैधरी सप्तरी क्षेत्र नं. ३  २२५८४ दिनेशकुमार यादव – नेपाली कांग्रेस(१९४०१)
१० एकवाल मिया बारा क्षेत्र नं. ४  २२२७५ देवनारायण चाैधरी – नेकपा एमाले(२०६०७)
११ अनिल झा राैतहट क्षेत्र नं. १  २१०८५ कृष्णप्रसाद यादव – नेपाली कांग्रेस(१५४८४)

 

नयाँ शक्ति
क्र.स नाम दल चुनाव चिह्न गठबन्धन मत परिणाम विपक्षी
डा. बाबुराम भट्टरार्इ नयाँ शक्ति aankha1 लोकतान्त्रिक गठवन्धन ३१८०७  नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र) २४९३३

 

स्वातन्त्र
क्र.स नाम दल गठबन्धन मत परिणाम विजयी
हृदयेश त्रिपाठी स्वतन्त्र वाम गठबन्धन ३८५९२  देवकरणप्रसाद कलवार (नृवाली कांग्रेस)३३५९१
प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
क्र.स नाम दल गठबन्धन लिंग मत परिणाम कैफियत
वृजेशकुमार गुप्ता स्वतन्त्र वाम गठबन्धन पुरुष ३५१४७
सुरेन्द्रराज अाचार्य नेपाली कांग्रेस लोकतान्त्रिक गठवन्धन पुरुष ३१५६६

 

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
क्र.स नाम दल गठबन्धन लिंग मत परिणाम कैफियत
दुर्गा पाैडेल राष्ट्रिय जनमोर्चा वाम गठबन्धन महिला ४७५१४
डा. गोविन्दराज पोखरेल नेपाली कांग्रेस लोकतान्त्रिक गठवन्धन पुरुष ३१२८६

 

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
क्र.स नाम दल चुनाव चिह्न गठबन्धन उमेर मत परिणाम
चिमी लामा माओवादी केन्द्र Maoist Center वाम गठबन्धन ८५२
छक्कबहादुुर लामा स्वतन्त्र अन्य ८४९१
मंगलबहादुर शाही नेपाली कांग्रेस Nepali Congress लोकतान्त्रिक गठवन्धन ८४४४

राप्रपा
राजेन्द्र लिङ्देन, झापा-३ 
नेमकिपा
प्रेम सुवाल, भक्तपुर-१

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७