शिक्षक सेवा आयोगद्वारा प्रावि खुलातर्फको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, १३ असार । शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहको खुल्लातर्फको शिक्षक नतिजा सार्वजनिक गरेको छ ।

आयोगले खुलातर्फ प्राथमिक तहको मोरङ, बाजुरा र बैतडी जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले २०७५ असोज १३ गते लिएको प्रावि तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
हेर्नुस् नतिजा

प्रतिक्रिया दिनुहोस्